Latest Updates :
LATEST UPDATES

‘‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’’

प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, ‘‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट लुकेको छ भन्ने भ्रम नपाले हुन्छ ।’’
यही साउन १० गते राजीनामा दिनुभएका प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘‘यो खसीका साँप्रा लिएर समाजका ठूला ठालुकोमा दसैँमा टीका थाप्न वा नजराना चढाउन जाने समय होइन, यो एक्काइसौँ शताब्दी हो । सुन्दर नेपाल सबै अप्ठ्यारा सामना गरेर समृद्धिको बाटोमा अघि बढ्छ ।’’

प्रधानमन्त्री ओलीको राजीनामापछि केही भारतीय सञ्चारमाध्यमले त्यहाँ खुसीयाली छाएको समाचार सम्प्रेषण गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज विभिन्न साहित्यिक तथा सांस्कृतिक पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा करिब तीन दर्जन स्रष्टालाई पुरस्कृत गरेपछि प्रधानमन्त्री ओलीले घरघरमा आँसुकवि र प्रतिभा भएकाले मुलुकका रुपमा नेपाललाई चित्रित गर्दै यसले कसैलाई आफ्नो पिठ्युँमा चढ्न नदिएर स्वतन्त्रताको गौरवगाथा बनाएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली समाजको सुन्दरता अनुसारको लयबद्ध विकास हुन नसक्नु दुर्भाग्य हो भन्दै ‘कहिलेकाँही अरुले सुई लगाइदिएर समाज भड्किने र मानिस उचालिने स्थिति’ रहेकामा चिन्ता प्रकट गर्नुभयो ।

‘यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ…’ बोलको राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘हाम्रा नेताले यो गीत नगाए पनि मनमा सम्झिदिए हुन्थ्यो ।’’ प्रधानमन्त्रीको सो मन्तव्यप्रति नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा उपस्थित सहभागीले तालीको गड्गडाहटबाट स्वागत गरेका थिए ।

प्रतिभा पुरस्कृत

कार्यक्रममा यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार संस्कृति विधामा प्रा डा कृष्णबहादुर थापा, सङ्गीत÷नाट्यमा विष्णुभक्त फुयाँल, ललितकलामा अजितकुमार शाह र भाषा साहित्यमा सरोजकुमार ओलीलाई प्रदान गरियो । ती पुरस्कारको राशि जनही रु एक लाख छ । यस्तै ती तीन विधामा पाँच विकास क्षेत्रका पाँच÷पाँच जना स्रष्टालाई रु पचास हजारको क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गरियो ।

यस्तै जनही रु एक लाख राशिको महाकवि देवकोटा पुुरस्कार बाल साहित्य तथा लोकसाहित्यमा डा हंसपुरे सुवेदी, निबन्धमा हेमनाथ पौडेल, गद्याख्यानमा माया ठकुरी र कवितामा मेघराज नेपाल (मञ्जुल) ले प्राप्त गर्नुभयो ।

यसै वर्षबाट स्थापना भएको ‘भगत सर्वजति मानव मर्यादा राष्ट्रिय पुरस्कार’ अन्तर्गत दलित मुक्ति आन्दोलनमा पद्मसिंह विश्वकर्मा (मरणोपरान्त), सीप, कला र संस्कृतिमा पदम सुन्दास तथा समाज सुधार अभियानका क्षेत्रमा डा मोदनाथ प्रश्रितलाई प्रदान गरियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विभिन्न विधामा पुरस्कारका लागि आवेदन वा सिफारिस आह्वान गरी विज्ञसहितको चयन समितिको छनोटका आधारमा पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

विभिन्न प्रज्ञा प्रतिष्ठानका कुलपति र प्राज्ञका संयोजत्वमा चयन समिति गठन भएको मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो । रासस

SUBSCRIBE YOUTUBE CHANNEL

कस्तो अचम्म पुरुषका अण्डरवेयर र मोजा चोर्ने बिरालो कस्तो होला सुन्दा नि अचम्म लाग्ने रहस्य यस्तो रहेछ पुरा पढ्नुहोस।

भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोस। 

हेमिल्टन, एजेन्सी । तपाईका अण्डरवेयर र मोजाहरु एकाएक हराउन थालेपछि तपाईले के शंका गर्नुहुन्छ ? कुनै मानिसले जानीजानी चोरेको तपाईलाई लाग्छ । तर चोर पत्ता लागेपछि र त्यो चोर एउटा बिरालो रहेछ भन्ने थाहा पाएपछि तपाईको प्रतिक्रिया कस्तो होला ? यस्तै भएको छ अहिले हेमिल्टनमा ।
यहाँ पुरुषहरुका अण्डरवेयर चोर्ने अरु कोही नभएर एउटा ब्रिगिट नामक बिरालो रहेको थाहा पाएपछि मानिसहरुले जिब्रो नै टोकेका छन् । बिविसीमा प्रकाशित समाचार अनुसा, यो बिरालोले रातीको अँध्यारोमा पुरुषहरुका अण्डरवेयर र मोजा चोर्ने गर्थी ।
 बिरालोको यो बानी मालकिन सारा नाथुनले थाहा पाएपछि उनलाई निकै पश्चाताप भएर यसबारे फेसबुकमा लेखेपछि यो रहस्य खुलेको हो । साराले ज जसका अण्डरवेयर र मोजा हराएका छन्, त्यसका लागि क्षमा चाहन्छु, बिरालोले लुकाएका सामानहरुमा केही भेटिएर लगेर जान अनुरोध छ । साराले बिरालोले लुकाएका लुगाहरुसँगै बिरालोको समेत तस्वीर सार्वजनिक गरेकी छिन् ।
 साराका अनुहार, एकदिन ब्रिगिटलाई मुखमा मोजा दबाएर जाँदै गरेको बेला उनले पक्रेकी थिइन । न्यूजिल्याण्डमा बिरालोलाई घरमा बन्द गरेर राख्नु आम कुरा होइन, ब्रिगिट नामक ती बिरालीले कुनै पंक्षि या जनावरको शिकार नगर्ने भएकोले उसलाई घरमा राख्ने गरिन्नथ्यो ।



NEXT CONTENT

Wanna Read More.....?Click Below

नेपाली यौन साहित्य संग्रह

SUBSCRIBE YOUTUBE CHANNEL

स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा फेरी एकपटक.................।


को भनिन्छ जो असल ब्यक्ति छ ऊ भगवानको पनि प्यारो हुन्छ 
यस्तै भयो नेपाली इतिहासमा पनि सबका प्यारा कटाई बिबादमा नमुछिएका नायक श्री कृष्ण श्रेष्ठ पनि भगवानको प्यारो हुनुभयो। सम्पूर्ण नेपालीलाई रुवाएर जानुभयो आज पनि सम्झिदा मन भित्र कता कता गहिरो चोटको पीडाले सताईरहेको जस्तो लाग्छ विवाह गरेको एक महीना मै श्री कृष्ण्की पत्नी स्वेता बिधवा बन्न पुगिन। कला र महानता का धनि थिए नायक श्रीकृष्ण हामी सबको मन मनमा अझै पनि हुनुहुन्छ श्री कृष्ण उहाँले नेपाली फ़िल्मी क्षेत्रमा दिएको योग्दानले उहाको पार्थीब शरीर नरहे पनि उहाँलाई हामी सब नेपालीको मन मनमा जीवित राखिरहेको छ।

बि सं २०४५ सालमा चलचित्र भूमरीबाट उनले नेपाली रजतपटमा पाईला राखेका थिए । उनी नायकको रुपमा भने नाता फिल्मबाट अघि बढेका थिए । उनले अभिनय गरेका प्राय चलचित्र ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त , आफ्नो मान्छे, सुख दुख,ए मेरो हजुर,हामी तिन भाई, पाहुना, कहाँ भेटीएला , कोहीनुर उनका चर्चित फिल्महरु हुन् । सिने जगतमा उनलाई मिलनसार व्यत्तीको रुपमा चिनिन्थ्यो ।आफ्नै श्रीमती, तत्कालीन प्रेमीका स्वेता खड्कासँग खेलेको कोहीनुर नै उनी अभिनित अन्तिम चलचित्र बन्यो ।
श्री कृष्ण श्रेष्ठको निधन २०७२ साउन २४ गते भएको थियो । ४७ बर्षको उमेरमा २०७१ असार २३ गते विवाह गरेका श्रीले एक महिनामै श्वेतालाई छाडेर गएका थिए । विवाह गरेर हनीमुनका लागी सिम्ला पुगेका श्रीलाई त्यही बिरामले च्यापेपछि मुम्बईको गंगाराम हस्पीटलमा भर्ना गरिएको थियो । उनको निधनको कारण थियो निमोनीया । सुक्खा खोकीले ग्रसीत भएका उनको फोक्सोमा पानी पनि जमेको थियो ।


यी हुन अरु सानो उमेरमा संसार जीतेका तर मृत्युसँग हारेका नेपाली कलाकर्मी

सानो उमेरमा संसार जीतेका तर मृत्युसँग हारेका नेपाली कलाकर्मी लोगगीतका चर्चित संकलक तथा पत्रकार सूर्यकुमार क्षत्रीको मृत्युले अहिले लोगगीतका पारखी शोकमा छन् । अल्पायुमै ब्रेन ट्युमरबाट पीडित बनेका क्षत्री , गएको १६ गते संसारबाट बिदा भए ।
डाली पलायो, सुन्तला फूल खेल्दै आयो, धानको सिरौला जस्ता गीतका संकलक, रचनाकार तथा पत्रकार क्षत्री झैँ अल्पायुमै मृत्युको शिकार बनेका सेलीब्रेटीहरु हुन्– श्रीकृष्ण श्रेष्ठ, आलोक नेम्बाङ, गायिका मंजु महतहरु ।
म्युजिक भिडियो निर्देशनमा ख्याती कमाएका, सानो संसार जस्ता फिल्मका निर्देशन गरेका आलोकले पनि तन्नेरीमै संसार छाडे । पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ , यो गीत अझै चर्चामै छ । यसै गीतकी गायिका मंजुले भने संसार छाडिसकेकी छिन् ।
सूर्य कुमार क्षेत्री
सूय कुमार क्षेत्रीले एक संकलकको रुपमा परिचय बनाएका थिए । उनले दर्जनौ चर्चित लोकदोहोरी गितहरु संकलन गरेका छन् । उनले लेखेका डाली पलायो, सुन्तला फूल खेल्दै आयो, धानको सिरौला लगायतका गितहरु चर्चित छन् । त्यस्तै उनले गितसंगीतसँगै पत्रकारीतालाई पनि अघि बढाएका थिए ।
२०७१ मा ब्रेन ट्युमरको समस्या देखीए पछि सूर्यले नेपाल र भारतमा उपचार गराएका थिए । उपचारकै क्रममा उनी २०७३ बैशाख १६ गते संसारबाट बिदा भए । लामो समयदेखी उज्यालो ९० नेटवर्कमा कार्यरत क्षेत्री प्रेस युनीयनका सचिव समेत थिए । स्याङजा निवासी उनी पत्नी र एक नाबालक छोरासहित काठमाण्डौमा बस्दै आएका थिए ।
मन्जु महत
लोकगायिका मन्जु महतले पनि कम उमेरमा नै संसार छाडीन् । उनी २द्ध बर्षकी थिईन् । दुई सन्तानकी आमा मन्जुले सडक दुर्घटनामा परेर ज्यान गुमाएकी हुन् । उनको २०७० चैत १५ गते निधन भएको थियो । गित रेकर्डीङको लागी जमलको मालश्री स्टुडियो जाँदै गर्दा उनको दुर्घटना भएको थियो । उनी चढेको स्कुटरलाई दुईओटा माईक्रोले ठक्कर दिएका थिए ।
दुईटा माईक्रोले बिचमा च्यापेपछि उनका देब्रे खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । दुर्घटना भएपछि उनी दुईदिन सम्म अस्पतालमा भर्ना भएकी थिईन् । स्टेज र लाईभ दोहोरीमा जमेकी मन्जुले पाँचओटा दोहारी एल्बम बजारमा ल्याएकी थिईन् । उनी गायनमा भन्दा धेरै मोडलिङमा जमेकी थिईन् । लगभग ३५ जती गितमा उनले अभिनय पनि गरेकी थिईन् । उनको सबैभन्दा चर्चित गित थियो पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ ।
आलोक नेम्वाङ
नेपाली चलचित्रमा चर्चित निर्देशक आलोक नेम्वाङले सोल्टीमोडस्थीत आफ्नै अपार्टमेन्डमा आत्महत्या गरेका थिए । २०७१ कार्तीक १९ गते अपार्टमेन्डटको तल्लो तलाको भर्याङमा झुण्डीएर उनले आत्महत्या गरेका थिए । उनी घरमा एक्लै बस्थे । उनको साथमा एक कुकुर र एक बिरालो मात्र थिए । अमेरीकामा पढेर आएपछि ईमेज च्यानलबाट काम थालेका थिए आलोकले । पहिलो पटक उनले लाखौ पटक मैले कोसीस गरे बोलको बाल गितको म्युजिक भिडीयोलाई निर्देशन गरेका थिए । यो गीतले निकै चर्चा र सफलता पाएको थियो । उनले निर्देशन गरेको अर्को चर्चित गित हो बसमा छैन मेरो मन ।
नेपाली म्युजिक भिडीयोको दुनीयामा आलोकको नाम भिडीयोमा रंगहरुको महत्व दिनेको रुपमा लिईन्छ । पहिलो पटक उनले नेपाली चलचित्र सानो संसार निर्देशन गरेका थिए । त्यसपछि उनले कोही मेरो चलचित्र निर्देशन गरे । यी दुवै चलचित्रले औसत व्यापार गरेपनि उनको कामको भने प्रशंसा भयो । उनको निधनभन्दा पहिले उनले अन्तीम चलचित्रको रुपमा अझै पनि निर्देशन गरेका थिए । जुन उनको निधन पछि रिलिज भएको थियो । आलोकलाई सेलिब्रेटी भित्र्याउने निर्देशकका रुपमा पनि चिनिन्छ । नेपालका स्थापित सेलिब्रेटीहरु नम्रता श्रेष्ठ , विनय श्रेष्ठ , कर्मा लगाएतलाई आलोकले नै चलचित्र सानो संसारबाट भित्र्याएका थिए । आलोकले ४१ बर्षको उमेरमा संसार छाडेका थिए ।
श्रीसा कार्की
सानै उमेरमा सफलता हात पारेकी थिईन् श्रीसाले । श्रीसा जम्मा २४ बर्षकी थिईन् जब उनले संसार छाडीन् । फिल्मी दुनीयामा उनको नाम निकै चर्चित थियो । अक्टोबर २००२ मा उनले आफ्नो नाङगो तस्वीर सार्वजनिक भएपछि आत्महत्या गरेकी थिईन् । उनले सुख दुख , बाचा बन्धन, सोल्टीनी, अंशबण्डा, आवारा लगायतका चर्चित फिल्महरुमा काम गरेकी थिईन् ।
नेहा पुन
मगर फिल्मकी अभिनेत्री हुन् नेहा पुन । उनले १९ बर्षको उमेरमा नचाहदा नचाहदै संसार छाडीन् । उनको हत्या भएको थियो । उनले मगर फिल्म गउला र युपामा अभिनय गरेकी थिईन् । उनी कामबाट फर्कदै गर्दा बलात्कारको सिकार भएकी थिईन् । प्रहरीको खोज अनुसार उनलाई शतीस खड्गीले बलात्कार पछि मारेको बताईएको थियो ।
जेसीका खड्का
नायिका जेसीका खड्काले २०७२ ,जेठ २९ गते आत्महत्या गरेकी थिईन् । आत्महत्या गर्नुभन्दा ६ बर्ष अघि उनी गायक प्रकाश ओझासँग एम एम एस काण्डमा मुछीएकी थिईन् । त्यसपछि पनि उनलाई पटक पटक अश्लील काम गरेको आरोप लाग्दै आएको थियो । नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेपछि उनी ज्योतीबाट जेसीका बनेकी थिईन् । उनले अभिनय गरेको फिल्म जंगल लभ, चर्चामा रह्यो । मेरो माया तिमीलाई, जंगल लभ, लक्की सेवेनउनले अभिनय गरेका चलचित्रहरु हुन् ।



SUBSCRIBE YOUTUBE CHANNEL

यस्ता किसिमका सपनाले ३ दिनपछि हुने घटनाको संकेत गर्छन्.....थाहापाई राखौ,कुन बेला देखिएको सपनाको अर्थ के ?

सेक्सी भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोस। 
बैज्ञानिकहरु भन्छन् सपना हाम्रो दवाइका इच्छाका झलक हुन्

। तर शास्त्रले भने यो कुरा मान्दैन । शास्त्रका अनुसरा सपनाको सम्बन्ध सिधा आत्मासँग हुन्छ ।
सपनाले देश काल र परिस्थिति एवं भविष्यको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।
सूर्योदय भन्दा ७२ मिनेट अघि देखिएको सपनाले १० दिन पछि हुने घटनाको संकेत गर्छ । त्यस्तै रात्रिको सुत्ने वित्तकैको समय अर्थात प्रथम प्रहरमा देखिएको सपनाले एक वर्षमा र दुईतीय प्रहरमा देखिएको सपनाले ६ महिना भित्र हुने घटनाको संकेत गर्छ । तृतीय प्रहरमा देखिने सपनाले तीन महिना भित्र हुने घटना र चौथो प्रहरमा देखिने सपनाले एक महिनामै हुने घटनाको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।
सपना देख्ने वित्तिकै जाग्नु
कुनै पनि सपना देख्ने वित्तिकै निद्रा टुट्छ र त्यसपछि निद्रा नै लागेन भने त्यस्तो सपना सत्य हुन धेरै समय लाग्दैन । तर निद्रा लाग्यो भने सपना निष्फल हुन्छ । कुनै पनि सपना अरुलाई सुनाएपछि त्यसको प्रभाव कम हुने शास्त्रमा उल्लेख छ । सपनामा कुनै विपत्तिमा परेर भाग्न नसकेको देख्नु भो भने बुझ्नुस् जीवनमा पनि कुनै आपत् आइलाग्दै छ ।
उडेको सपना
यदि सपनामा हावामा उडेको देख्नु भो भने तपाइँको योजना सफल हुने संकेत दिन्छ भने जागिरमा पनि पदोन्नति हुन्छ । तर उड्दा उड्दै कुनै बस्तुसँग ठोक्कियो भने चाँहि सफलतामा बाधा आइलाग्छ ।
रेको देख्नु सपनामा मृत्यु भएको वा लाश देख्नु शुभ मानिन्छ । सर्पले टोक्नु वा सिंह तथा हात्तिले लखेट्नु पनि राम्रै मानिन्छ । तर कुकुरले टोकेको वा नाङ्गो शरिर भएको ब्यक्ति देखिनु एवं भीरबाट खसेको वा भैंसीको हुल देख्नु नराम्रो संकेत हो ।
के तपाई आफ्नो बाबा आमालाई माया गर्नुहुन्छ त्यसो भए यो भिडियो हेर्नुहोस एकपटक। 




NEXT CONTENT

ठमेल रत्नपार्कका नेपाली भालुहरु फोटो भिडियो र सम्पर्क नम्बर .......

SUBSCRIBE YOUTUBE CHANNEL

Talent बच्चा जन्माउन चाहनुहुन्छ ?जान्नुहोस कुन रात र कसरि सम्बन्ध राख्दा कस्तो गुण भएको बच्चा जन्मन्छ।

कसरि भन्ने कुराको जानकारी माथि बक्सको भिडियोमा  बताइएको छ हेर्न बक्सभित्र क्लिक गर्नुहोस। 

जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् ।

कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको ।
 चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ ।
होस् तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ ।
यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषज्ञहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९० प्रतिसत छ ।
यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् । तालिका अनुसार एक्स भनेको छोरा हो भने ओ भनेको छोरी बुझ्नुहोला न्यूज अभियान डट कम ।

NEXT CONTENT
नेपाली भालुका यौन कथाहरु

SUBSCRIBE YOUTUBE CHANNEL

यसरी खोल्छिन पार्वती राई सुहागरातका कुरा,सानै उमेरमा बिहे भयो त्यो रात निकै रोमान्टिक थियो – रातभर निदाउन सकिनँ

यसरी खोल्छिन पार्वती राई सुहागरातका कुरा,सानै उमेरमा बिहे भयो त्यो रात निकै रोमान्टिक थियो – रातभर निदाउन सकिनँ

१४ वर्ष अगाडिको कुरा हो। भर्खर गीत गाउन सुरु गरेकी थिएँ। टेलिभिजनमा देखेर उहाँ (पेशल राई) ले मेरो बारेमा बुझ्न थाल्नुभएछ। मेरो फोन नम्बर पत्ता लगाएर एक दिन मलाई फोन गर्नुभयो। पहिलो कल गर्दा उहाँले फ्यानका रूपमा कुरा गर्नुभएको थियो। मलाई पनि उहाँको कुरा गराइ र स्वभाव राम्रो लाग्यो। त्यसपछि समयसमयमा हामीबीच कुराकानी हुन थाल्यो। पढेको असल मान्छे भएकाले म पनि उहाँप्रति आकर्षित हुन थालेँ। मलाई उहाँले धेरैपटक प्रेम प्रस्ताव राख्नुभयो। मैले हुन्छ वा हुन्न केही भन्न सकेकी थिइनँ। परिवारको इच्छाअनुसार विवाह गर्ने सोच भएकाले उहाँको प्रेम स्वीकारेर अगाडि बढ्न सकेकी थिइनँ। पछि उहाँको परिवार नै मलाई माग्न मेरो घर आएपछि हाम्रो प्रेमले साकार रूप लियो। परिवारको स्वीकृतिमा मैले उहाँसँग विवाह गरेँ। असारमा हाम्रो चिनजान भएको, असोजमा त विवाह भइहाल्यो।
घरमा हामी दुईजनामात्र भएकाले टाढा जानुपर्ने आवश्यकता महसुस भएन। घरमा खुला वातावरण थियो। विवाहपछिका हरेक क्षण रोमान्टिक लाग्थ्यो। विवाह भएपछि म उहाँको भएँ भन्ने महसुस भयो। जब शारीरिक रूपमा नजिक भयौं, त्यसपछि हामीबीच जीवनमा कुनै कुरा बाँकी नभएजस्तो लाग्यो। जीवनले पूर्णता पाएजस्तो भयो। विवाहपछि श्रीमान्बाट असाध्यै माया पाएँ। त्यसले मलाई आफ्नो जीवनलाई अर्थपूर्ण र सुखद भनुभूति गरायो। यो एउटा खुसीको कुरा पनि हो। हाम्रो विवाह हुँदा उहाँ काठमाडौंबाहिर कलेज पढाउनुहुन्थ्यो।
विवाहपछि जागिरको सिलसिलामा काठमाडौंबाहिर जानुभयो। हामी फोनमा घन्टौं कुरा गथ्र्यौं। त्यसबेला म उहाँ आउने दिन गनेर समय बिताउँथेँ। उहाँ आउने दिन मलाई संसार जितेजस्तो लाग्थ्यो। विवाहलगत्तै मेरो स्नातकोत्तर तहको परीक्षा भएकाले हनिमुन जाने मौका चाहिँ मिलेन। मैले पढाइ छोडेर जानेबारेमा सोच्न पनि सकिनँ। अर्को कुरा, घरमा हामी दुईजनामात्र भएकाले टाढा जानुपर्ने आवश्यकता महसुस भएन। घरमा खुला वातावरण थियो। विवाहपछिका हरेक क्षण रोमान्टिक लाग्थ्यो। हाम्रो विवाह भएको साल तिहारमा बुवासँग उहाँ जुवा खेल्न बाहिर जानुभयो। अहिलेसम्म स्मरण छ, म त्यो रातभर निदाउन सकिनँ।
मलाई हरेक क्षण उहाँ आफ्नैवरिपरि भइदिए हुन्थ्योजस्तो लाग्थ्यो। आँखाकै नानीभित्र राखुँजस्तो लाग्थ्यो। एक वर्षपछि छोरा जन्मियो। त्यसपछि बाहिर घुम्न जाने मौका झनै मिलेन। समय मिलेका बेला काठमाडौंवरिपरिका रमाइलो ठाउँतिरचाहिँ हामी घुम्न गइरहन्छौं। अहिले छोरा पनि ठूलो भइसकेको छ। अबचाहिँ समय मिलाएर नेपालबाहिर घुम्न जाने सोच बनाएका छौं। सायद त्यो समयले जीवनमा फेरि एकपटक रोमान्टिक वातावरण सिर्जना गर्नेछ। म अहिले त्यही समयको पर्खाइमा छु।स्रोत ओएस नेपाल
हेर्नुहोस सौतेनी आमाको क्रूरता यसरी नाबालक दुइ बच्चालाई निर्ममता पूर्वक ह्त्या गरिन एक सत्य घटनामा आधारित कथा हेरेर कस्को मन नरोला। 




NEXT CONTENT
ठमेल रत्नपार्कका नेपाली भालुहरु फोटो भिडियो र सम्पर्क नम्बर .......

SUBSCRIBE YOUTUBE CHANNEL

Powered by Blogger.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger