Latest Updates :

सेल्फ़ी लिने क्रममा २७ युवा युवतीको मृत्यु,सेल्फिले कतिको लियो ज्यान एक तथ्य जान्नुहोस्।

SHARE THIS POST :
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस। 
२०७२ फागुन १७  मा प्रकाशित

फागुन, काठमाडौं । गत वर्ष सेप्टेम्बरमा हृयुस्टनका १९ वर्षीय डेलेयन एलोन्सो स्मिथको सेल्फी खिच्ने क्रममा मृत्यु भयो ।

सिएनएनका अनुसार कलेज सुरु हुनुभन्दा एक दिनअघि उनी कन्चटमा बन्दुक राखेर सेल्फी खिच्दै थिए । तर, अचानक बन्दुक पड्कियो र मृत्यु भयो । नयाँ पत्रिका दैनिमा समाचार छ ।

कोलोराडोको वाटरटन केननमा जंगली जनावरको नजिक गएर सेल्फी खिच्न थालेपछि पार्क नै बन्द गरियो ।

बासिंगटन पोस्टले सेल्फीबारे केही समयअघि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । जसअनुसार सन् २०१५ मा सेल्फी खिच्ने क्रममा २७ को मृत्यु भयो ।

सन् २०१४ मा सेल्फी खिच्दा कम्तीमा १८ को मृत्यु भएको थियो ।मृत्यु हुनेमा १८-२२ उमेर समूहका बढी थिए ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger