Latest Updates :

माटोले बनेको मान्छेको अजबको छ तमाशा,हामीलाई प्राय उसैको जरुरत हुन्छ जसलाई हाम्रो कुनै जरुरत हुन्न।

SHARE THIS POST :
जिन्दगीले सबलाई हसाओस यो त जरुरी छैन ,
माया सबलाई मिलोस यो पनि जरुरी छैन ,
कोही कोही धेरै नै याद आउछन्  जिन्दगीमा
म पनि उनलाई त्यति नै याद आउ जरुरी त छैन।
दुनियमा कोही कसैको हुदैन
लाख निभाउ बाचा आफ्नो कोही हुदैन
गलत भ्रम हुन्छ केहि दिन कोही ता छ भन्ने
  फेरी  आशु सिवाय केहि हुदैन
रचनाकार -पार्वती कुमाल।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger