Latest Updates :

युवतीहरु प्राय यस्ता पुरुषले गरेको शारीरिक सम्बन्धको प्रस्ताब सहजै स्वीकार गर्छन जानिराख्नुहोस्।

SHARE THIS POST :
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस। 


खोजिगर्दा पनि अधिकाँश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् ।हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ ।
 लाइभ साइन्स नामक वेभसाइटमा प्रकाशित शोध अनुसार अत्याधिक प्रजनन् क्षमता भएका महिला त्यस्तै उच्च उत्पादन क्षमता भएका पुरुषसँग आकर्षित हुन्छन् ।स्कटल्याण्डको स्टर्लिङ यूनिभर्सिटीका शोधकर्ताले गरेको अध्यन अनुसार पुरुषको प्रजनन् क्षमता अनुसार उनीहरुप्रति महिलाको आकर्षण हुन्छ ।यद्यपी प्रजनन् क्षमता उच्च भएका पुरुषप्रति महिलाको आकर्षण केवल शारीरिक हो । यो आकर्षणकै कारण बैबाहिक सम्बन्धमा परिणत हुन्छ भन्ने निश्चित हुँदैन ।
खासमा महिलाले सेक्सको लागि भने प्रजनन् क्षमता भएका पुरुष खोजे पनि जीवन साथीको खोजी भने उनीहरुले फरक हिसावले गर्छन् ।

मनोविज्ञान र हर्मोनको उत्तिकै भूमिकाः
६०  बर्षे बुढाको १६ बर्षे आखाले यस्तो बबाल गरेपछि। सककी गो नि 
 शोधका क्रममा प्रतियोगी महिलाले उनीहरुको माषिक चक्रका विभिन्न विन्दुमा पुरुषप्रति उनीहरुको भावना कस्तो हुन्छ भनेर बताएका थिए । सेक्सका लागि उच्च प्रजन्न क्षमता भएका र जीवन विताउनका लागि अलि फरक पुरुष चाहिने उनीहरुको भनाइ थियो ।पुरुषको सेक्स हर्मोनले महिलालाई निक्कै आकर्षित गर्छ । शोधकर्ता डेव फेडरिकका अनुसार पुरुषप्रतिको महिला आकर्षणमा सेक्स हर्मोन र उनीहरुको मनोविज्ञान उत्तिकै जिम्मेवार हुन्छ ।पुरुषमा हुने टेस्टोरोन नामक सेक्स हर्मोन महिलालाई आक्रषित गर्ने मुख्य कारण हो ।
शारीरिक सम्बन्धको लागि यस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिलाहरु  !! जानीराखौ.... 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger