Latest Updates :

स्मरण शक्ति बढाउन चाहनुहुन्छ ?त्यसो भए यी ५ उपाय दैनिक जिबनमा यसरी प्रयोग गर्नुहोस।

SHARE THIS POST :

बढ्दै गएको उमेर सँगै धेरै सुत्ने, गलत आचरण, अत्याधिक सहबास, कुनै पनि प्रकारको नशा, भुम्रपान सेवन, अबेर सुत्ने, अबेर उठ्ने, दिनमा सुत्ने या आवश्यक पोषक तत्वको कमी आदिले गर्दा समरण शक्ति कमजोर बनाउँछ यदि तपाई पनि बार–बार बिर्सिने समस्याबाट ग्रस्त र हैरान भई रहनुभएको छ भने अपनाउनुहोस यि उपायहरु :
१ दालचिनीको धुलो पाउडरमा १० ग्राम मह मिलाएर खाने गर्नुहोस् यसले कमजोर दिमागको राम्रो औषधी गर्छ । अदुवा, जीरा र मिश्री तिन चिज पिसेर सेवन गर्दा कमजोर सम्झना शक्ति भएकाको लागि लाभदायक हुन्छ ।
२ आधा खाना खाई सकेपछि हरियो अमलाको रसमा ३० ग्राम पानी मिसाएर पिउनुहोस र आधा खान खानुस् । यसरी २१ दिन सम्म सेवन गर्दा सम्झना शक्ति बढ्छ ।
३. ओखरले पनि स्मरण शक्ति बढाउनमा फार्इँदा गर्छ । २० ग्राम ओखर र १० ग्राम किशमिस खान सक्नुहुन्छ ।
४. बदाम ५ वटा बेलुका पानीमा भिजाई बिहान बोक्रा निकाली लेदो बनाएर   त्यसमा २ चम्चा मह पनि मिसाएर एक गिलास तातो दुधमा बदामको पेस्ट राखेर हलाउनुस र सेवन गर्नुस । यो मिश्रित दुध पिएर दुई घण्टासम्म केही नखानुस ।
५. ब्राह्मी दिमागको शक्ति बढाउने प्रख्यात जडिबुटी हो । हरेक दिन यसको एक चम्चा रस पिउँदा लाभदायक हुन्छ, यसको ७ वटा पात चपाएर खाँदा पनि त्यहि लाभदायक हुन्छ, ब्राह्मीमा एन्टी आँकसीडेट तत्व पाईन्छ जसले दिमागको शक्ति बढाउन मद्धत गर्दछ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger