भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस।
महिलाको साथबाट कुनै प्रकारको कागजात फेला नपरेकोले पहिचान हुन नसकेको बताइएको छ । शरीरमा चोटपटक नदेखिएका कारण ती महिलाको तालमा डबेर मृत्यु भएको अनुमान गरिएको छ ।
शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।