Latest Updates :

अर्चना पनेरूलाई खेलाइने भनिएको चलचित्र जिस्मको छायांकन भोली जान्नुहोस् काठमाडौको कुन कुन ठाउँमा शूटिंग हुदै छ अनि पब्लिकमै कस्ता सीन दिन्छिन् त अर्चना?

SHARE THIS POST :
  । चलचित्रमा अर्चना पनेरु, सुरेन्द्र बुडा, पुरन थापा मुख्य भूमिकामा रहनेछन् । अहिले बलिउड नायिका एवम पूर्व पोर्न स्टार सन्नी लियोनीलाई आफ्नो आर्दश ठानेर सोही अनुसारको हेर्नै गाह्रो लाग्ने फोटो र भिडियोहरु सामाजिक सञ्जालमा पोष्ट गरेर चर्चामा आएकी कथित नेपाल नेपाली पोर्न स्टार अर्चना पनेरुको जल्वा अब कलिउडको सुनौलो पर्दा देख्न पाईने भएका छन ।
नेपाली फिल्म ईन्डस्ट्रीजमा नायिकाको उत्तेजक दृख्य खिच्न सिपालुको रुपमा परिचय बनाईसकेका निर्देशक राजु गिरीले पनेरुलाई सिनेमाको पर्दामा उतार्न लागे हुन । उनले अर्चनालाई लिए ‘जिस्म’ नाम चलचित्र बनाउने भएका छन् । यसअघि बलिउडमा पनि पोर्न स्टार सन्नीलाई लिएर पुजा भट्टले त्यस्तै नामको सिनेमा बनाएकी थिईन ।
राजुले फिल्मको लागि अर्चना पनेरुलाई नायिकाको रुपमा अनुवन्धित गरिसकेका छन ।
सो फिल्मको लागि अर्चनालाई ४ लाख पारिश्रमिक दिईएको बताईएको छ । फिल्म नबन्दै हाइलाइट्स नेपालले १० लाख दिएर सो फिल्मको भीसीडी राइट्स किनिसकेको बताईएको छ ।

फिल्मलाई आगामि फागुन १४ गतेबाट छायांकनमा लगिने छ । चलचित्रमा योगेश काजी वीसीको संगीत, रामेश्वर कार्कीको छायांकन रहनेछ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger