Latest Updates :

अस्पताल ले नै वास्ता नगरेपछि अस्पतालकै बाहिर यसरी दीईन बच्चालाई जन्म भिडियो सहित।

SHARE THIS POST :
भिडियो हेर्न माथि क्लिक गर्नुहोस। 
कतिपय घटनाहरु हाम्रो नेपालमा मात्र हुने गर्छ जस्तो लाग्छ हामीलाई तर बिकशित देशहरुमा पनि  बिभिन्न लापरवाही का कारण घटनाहरु घटिरहेको हुन्छ। म्याक्सिको माँ एक गर्भवती महिला जावा अप्ठ्यारो महसूस गर्छिन् तव उनको श्रीमानले उनलाई १ घन्टाको बातो हिडा एर नजीकको अस्पताल पुर्याउँछ  त्यहा पुगेपछि नर्सले  बेला  नभएको भन्दै फर्काइदिन्छन्। त्यहा बाट फर्कने क्रममा अस्पतालकै अगाडिको गार्डेनमा १०मिनेट को  पीड़ा पश्चात उनिले बच्चालाई जन्म दिन्छिन्।
यो सबै घटनाको काअल्पनिक एनिमेसन भिडियो तयार गरेरै देखाई एको छ। उनको त्यस अवस्थाको फोटो निकै भाइरल भएको थियो जस्लाई म्याक्सिको कै एक पत्रिकाको कभार फटोमा समेत राखिएको थियो।


SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger