यौन उत्तेजना बढाउन पनि मालिस राम्रो बिधि मानिन्छ । यसका लागि थाइ र छातीमा घर्षणात्मक र सुम्सुम्याहट मालिस बिधि प्रयोग गर्न सकिन्छ । ५० वर्ष कटेका मानिसले यो बिधिमा मालिस गर्दा नपुसंकता हुने सम्भावना कम हुन्छ । अन्य उमेरका मानिसले पनि तनाव र थकानको अवस्थामा यौन उत्तेजना शिथिल हुने भएकाले मालिस गर्नु उपयुक्त हुन्छ । यौन उत्तेजक मालिस गर्दा तातो पानीले नुहाएर मालिस गर्दा रक्त प्रवाह भएर यौन उत्तेजना बढाउन सघाउँछ । यौन उत्तेजक मालिस गर्दा ध्यान दिनुपर्छ । मालिस गराउने मानिस घोप्टो परेर सुत्नुपर्छ । प्रजनन् अंग मुनि पिठ्यु उठ्ने गरी तकिया राख्नुपर्छ । यो मालिस यौन साथीले गरिदिदा राम्रो मानिन्छ ।
सत्य घटनामा आधारित एकचोटी हेर्नै पर्ने। SHORT MOVIE STEP MOTHER दुइ बच्चाको यसरी निर्मम ह्त्या गरिन।
सत्य घटनामा आधारित एकचोटी हेर्नै पर्ने। SHORT MOVIE STEP MOTHER दुइ बच्चाको यसरी निर्मम ह्त्या गरिन।