Latest Updates :

यसरी महिलाले लूकिलूकी ड्राईभर, गार्ड र कामदारहरुसगँ यौन सम्बन्ध राख्छन् किन त नयाँ तथ्य यस्तो रहेछ !!!जानिराखौ।

SHARE THIS POST :
भिडियो हेर्न माथि क्लिक गर्नुहोस। 

जस्तो सुकै परिस्थितीमा पनि एकले अर्कालाई साथ दिने वाचा गरेर महिला र पुरुष वैवाहिक जीवन सुरु भए पनि कतिपयले वाचा तोड्ने गरेको  यौन विश्लेषकहरुको दाबी छ ।
यौन विश्लेषकहरुका अनुसार विवाह सामाजिक रुपमा श्रीमान्–श्रीमती बन्नका लागि मात्रै गरिने एउटा औपचारिकता हो । खासमा विवाह पश्चात श्रीमान्–श्रीमतीलाई बलियो गरि आपसमा बाँध्ने काम यौनसम्पर्कले गर्छ ।
सेक्स सम्बन्धले श्रीमान्–श्रीमती रमाउन सकेनन् भने त्यो वैवाहिक सम्बन्धले डिभोर्सको रुप लिन बेर पनि लाग्दैन । हिन्दु सँस्कार अनुसार सेक्स विवाह पछि मात्रै गर्नुपर्छ त्यो पनि आफ्नै जोडीसंग मात्रै ।
तर पछिल्लो समय नेपाली समाज बढि नै उदार हुँदै गएको छ ।
पछिल्लो समय परस्त्रीगमन र परपुरुषगमन समाजमा व्याप्त छ । हाम्रो समाजको कुरा गर्ने हो भने पुरुष सेक्सको मामलामा यति धोकेबाज निस्कन्छ कि उसले मौका पाएको खण्डमा श्रीमती बाहेक अन्य महिलासंग पनि यो सम्बन्ध राख्न सक्छ ।
अझै कतिले त झन्, ‘स्वाद फेर्ने’ नाममा महिलाहरुको खोजी गर्दै हिँडेको पनि भेटिन्छ । तर केही व्यक्ति त्यस्ता पनि छन्, जो परस्त्रीगमन गर्छन् तर आफ्नो श्रीमतीले चालै नपाउने गरी । नेपालमा यस्ता श्रीमानहरु सर्वाधिक छन् ।
तर पछिल्लो समय महिलाहरुमा पनि यो समस्या निकै बढी देखिन थालेको छ । एउटा विदेशी वेभसाईटको अनुसार भन्ने हो भने ४१ प्रतिशत श्रीमतीहरुले परपुरुषगमन गर्छन् । उनीहरु मान्छन् की, परपुरुषसंग सेक्स रिलेशन राख्नु खासै ठुलो कुरा होईन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger