Latest Updates :

आफनै भाउजु संग देवर यसरि चिप्कियपछी भयो तमाशा हेर्नुस भिडियो

SHARE THIS POST :
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस।

मेरो नाम ललित हो । म हाल ३३ बर्षको भए । कुरा आज भन्दा झण्डै १७-१८ बर्ष अगाडीको हो , म आफ्नो एस. एल. सी. परीक्षा सकेर कलेज पढ्नको लागि काठमाण्डु तिर लागे । काठमाण्डुमा दाजु भाउजुको घर थियो । म त्यँही बस्न थाले । एस. एल. सी. को रिजल्ट आई नसकेको हुनाले खाली समय बिताउन ENGLISH LANGUAGE सिक्न थाले । पाटनको एउटा ईन्स्टिच्युटमा भर्ना भएँ । विहान ७ बजे देखि १० बजे सम्म कक्षा हुन्थ्यो र दिन भरी घरमा नै बस्थे । गाउँ बाट आएको हुनाले शहरी जीवन बिताउन गाह्रो भई रहेको थियो । दु:ख सुख यसरी नै दिनहरू विताउँदै थिए । २ महिना जति बित्यो होला , एक दिन म आफ्नो कक्षा सकेर घर पुगे । त्यहाँ एक जान केटीलाई देखे । भाउजुले मलाई उनी सँग परिचय गराईदिनु भयो , उनी भाउजुको आफन्त रहिछन् । उनको नाम सुशिला रहेछ । करिब १५-१६ बर्षकी थिईन उनि । दुब्ली तर राम्री । पहिलो भेटमा त मुसुक्क मात्रै हाँसिन । एक दिन मैले उनीलाई काठमाण्डु आउनुको कारण सोँधे , र भनिन , “गाउँमा राम्रो क्याम्पस छैन , अनि यतै पढ्न आएको ।”
यो भन्दा बढ़ी नपढ्नुस् तपाईलाई नै गारो होला फेरी त्यसैले धरै लेखिन बरु तलको भिडियो हेर्नुहोस एकदम राम्रो छ 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger