भिडियो हेर्न माथि क्लिक गर्नुहोस।
If you are referring to masturbation then masturbation is se...al stimulation, especially of one’s own genitals. There are no harmful side effects to masturbation. It is used to relieve se...al desire. If masturbation is affecting your daily activities you need to see the physician or psychiatrist or counsellor. The following link may help you: The following link will help you know more on masturbationहस्तमैथुन नियमित गरेपछि वीर्य पातलो हुनु स्वभाबिक हो । सामान्यतया दुई चार दिन हस्तमैथुन नगरी हस्तमैथुन गरेमा बाक्लो वीर्य आउँछ तर सामान्यतया वीर्य पातलो नै हुन्छ । एक मिलीलिटर वीर्यमा २ करोड शुक्रकीटहरु हुनुपर्छ । एउटा सामान्य मान्छेको वीर्यमा ४ देखि १२ करोड प्रतिमिलीलिटर सम्म शुक्रकीट हुन्छ । कम्तीमा पनि २ करोडसम्म चाँही हुनुपर्छ, त्यसमा पनि ५० प्रतिशतभन्दा माथि अगाडि हिड्ने खालको शुक्रकीटहरु हुनुपर्छ । यो कुरा विश्व स्वास्थ्य संगठनले दिएको कटअफ हो ।
हस्तमैथुनसँग सन्तान उत्पादन हुने नहुने कुराको केहि पनि सम्बन्ध हुदैँन । हस्तमैथुन एउटा सामान्य ब्यवहार हो । कसैलाई यौनको चाहना भयो भने मान्छेले हस्तमैथुन गर्छ । यो संसारका १०० प्रतिशत मान्छेले नै गर्ने गर्छन् । हामीमा भने बिभिन्न पत्रपत्रिका तथा साईटहरुमा हस्तमैथुनले नराम्रो गर्छ भनेर भ्रम फैलाउने कुरा भएकोले डर मानिरहनुभएको होला । यसमा डर मान्नुपर्ने कुनै कुराहरु छैनन् । हस्तमैथुन हाम्रो बुवाले पनि गर्नुभएको थियो, हाम्रो आमाले पनि गर्नुभएको थियो । हस्तमैथुन गरेर सन्तान नहुने भए त हामी पनि जन्मने थियनौ । त्यसैले हस्तमैथुनले सन्तान उत्पादनको कुनै प्रक्रियामा पनि बाधा पुर्याउने काम गर्दैन ।
किन प्रेम सम्बन्धमा सेक्स नै हत्याको कारक बन्छ ,यो कस्तो प्रेम यति धेरै माय गर्ने प्रेमीले पनि सेक्सकै निहुँमा यसरी आफ्नी प्रेमिकाको निर्मम ह्त्या गर्छ। भिडियो हेर्नुहोस तपाई हाम्रै समाजमा घटिरहेको घटनामा आधारित।