Latest Updates :

वैज्ञानिक तथ्यअनुसार... महिलालाई स्तन समाउँदा आनन्द आउनुको मुख्य कारणहरु यस्तो रहेछ...जानी राखौ. ....

SHARE THIS POST :
भिडियो हेर्न माथि क्लिक गर्नुहोस। 

Why do girls like the touching of Boobs?
Most women wonder why men like breasts and think this obsession is ridiculous and perverse. But just like most women are suckers for sweet talk, flowers, chocolates or ridiculous cravings in the middle of the night, men are suckers for a great pair of them boobs.
If I could use a boob wallpaper on my iPad, I wouldn’t be testing its features, I’d be testing it for drool resistance. And yeah, I’d stop using my pillow.
No, of course, I don’t do that! Who told you that?


Now I’m not going to tell you the psychological or the evolutionary reasons behind why guys like breasts. It’s too clean and rather indecent to blame evolution for my interest in perfect breasts. And I’m sure all you pretty ladies reading this want to know why men like a woman’s breasts and what he thinks about when he sees a great pair. But if you want to know the evolutionary reason behind why men like breasts, we’ll put an evolutionary piece up just for you very soon.
स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो।योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।
त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए ।यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger