Latest Updates :

एक कार्यक्रममा ज्योतिको यस्तो उच्छृङ्खल भनाइले मच्चायो बवाल - (भिडियो)

SHARE THIS POST :
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस।

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका एवं मोडल ज्योति मगरको एउटा विवादास्पद वयान अहिले भाइरल बनेको छ ।
पछिल्लो समय उत्ताउलो पारामा प्रस्तुत हुने उनले एक कार्यक्रममा सायरीमार्फत आफू ड्रमसेट भएको र बजाउन सक्नेले लग्न सक्ने बताएकी हुन् ।एक कार्यक्रमको क्रममा उनले यस्तो सायरी सुनाएकि थीइन।

पिएको मात नलागे बरै पिएको के मजा
अङालो बिना चुम्बन बरै दिएको के मजा
म गुलाबको फूल हु सबले मनमा सजाए हुन्छ
म म्यूजिकमा धुन हु ड्रमसेट हु बजाउन सक्नेले बजाए हुन्छ

उसो त पछिल्लो समाचार अनुसार ज्योति विहे गर्नका लागि केटाको खोजीमा रहेको बताइन्छ ।
यसरी अर्चना र ज्योती लाई च्यालेन्ज दिदै नायिका सपना लामिछाने। 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger