भिडियो हेर्न माथि क्लिक गर्नुहोस।
संसार पनि अचम्मको छ। आमा पोइला गएपछि बाबुले अर्की ल्याएछन बिचरा यी नावालक सौतेनी आमा सग मुकावला गर्न त कहा सक्थे त्यसैले आमाको काखमा लुटपुटिदै खेलने बेलामा यो भाड़ा माझ्नुपर्यो यो तपाई हाम्रै समाजमा अत्याधिक रुपमा घटने घटना हो जून तस्बिर नुवाकोट को एक गाउमा घटेको घटना हो। यो नावालक सानैमा पापिनी आमाले छोडेर गएपछि अनाथ जस्तै भए झन बाबुले नि सौतेनी आमा ल्याएपछि साच्चै नै अनाथ बन्न पुगे। सौतेनी आमाको क्रूरता यो सानो वालकको मुटुले थेग्न सक्नु त परको कुरा कल्पना सम्म नि गर्न सक्दैन। यी कलिला हातले कलम समाउने बेलामा यसरी भाड़ा माझेको देख्दा कस्को मन नरोला तर ति सौतेनी आमाको कस्तो पापी अनि निर्दयी मन यति कलिलो नवालकलाई शारीरिक यातना दिदै भाडासम्म माझ्न लगाउने। सौतेनी बनेर आउने यस्ता नारी त हाम्रो समाजकै नारीको नाउमा कलंक हुन यस्ता नारीलाई नारी भनिदैन राक्षेस्नी भनिन्छ। यो नावालकको उद्धार को लागि तपाई हामी जस्ता शिक्षित आवाज नउठाए कस्ले उठाउने तपाई हामीले नगरे कस्ले गर्ने त्यसैले यो पोस्ट पढिसकेपछि अवस्य शेर गर्न नभुल्नुहोला ता कि हाम्रो समाजमा फेरी यसरी नै कुनै वालक कुटिनु नपरोस अनाथ बन्नु नपरोस।