Latest Updates :
LATEST UPDATES
Showing posts with label AMAZING. Show all posts
Showing posts with label AMAZING. Show all posts

प्रियंका कार्की सग सेक्सका कुरा लाजै नमानी यसो पो भन्छिन।

 भिडियो हेर्न माथि क्लिक गर्नुहोस। 
Priyanka Karki, the model of the 2004/05 is now an actress. She recently had a bold talk with Jayan for Nagarik’s Shukrabar in which she talked openly about her sexual preferences and life.
In the interview, Priyanka told that she gives a great importance in sex and says that the sexual relationship before marriage shouldn’t be a taboo. Priyanka is already married and says that she doesn’t get much time to be with her husband so every meet is special and exciting to her.
Priyanka doesn’t like people having sex with multiple people and enjoys the traditional sexual position. She also told that she like experimenting and enjoy sex in closet and dining table. The full detail of the interview is posted after the short introduction of Priyanaka.
The Miss Teen Nepal 2005, Priyanka Karki, started her modeling career in 2004. After winning the Miss Teen title she acted in a lot of advertisements and music videos. She was the hottest sensation of the time until she went to the United States for her higher studies. Priyanka likes dancing, swimming and coin collection. Prianka was born on February 27 in Kathmandu, have 5’6" height and is also called PK or Rose by her loved ones.
Here is the interview in Nepali:

SUBSCRIBE YOUTUBE CHANNEL

नेपाली चेली बलात्कार गर्ने ७भारतीयलार्इ फासीको सजायँ,एकजना नेपालीलाइ पनि यसरी फासिमा झुन्ड्याईयो

भिडियो हेर्न माथि क्लिक गर्नुहोस। 
 आरोपीमध्ये एकजनाले आत्महत्या गरिसकेका छन् भने एकजना नाबालक भएकाले फासीबाट जोगिएका छन् ।रोहतक जिल्लाको डडीखेरा गाउँस्थित एउटा खेतमा गत ४ फेबु्रअरीका दिन २८ वर्षीया नेपाली युवतीको मृत शरीर भेटिएको थियो । उनको शरीरको माथिल्लो अंग जनावरहरुले लुछेका थिए । उनको अनुहार चिन्न

नसकिने अवस्थामा थियो ।सामुहिक बलात्कारपछि ढुंगाले हानेर उनलाई मारिएको पोष्टमार्टमले देखाएको

थियो । युवतीको मानसिक सन्तुलनसमेत ठीक नरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
बलात्कारका आरोपीमध्येका एक २२ वर्षीय सोमबीर फरार भएका थिए । उनले केही महिनाअघि दिल्लीमा आत्महत्या गरे ।न्यायाधीश सीमा सिंघलले अपराधीहरुलाई सजायँ सुनाउँदै यस घटनालाई समाजको ‘मानसिक दिवालियापन’ को संज्ञा दिएकी छिन् ।
यो मुद्दामा अभियुक्तमाथि ७ सेम्टेम्बरमा फास्ट ट्रयाक अदालतमा मुद्दा दायर गरिएको थियो । ५७ जना प्रत्यक्षदर्शीको समेत बयान लिएपछि १८ डिसेम्बरमा सातजनालाई दोषी ठहर गरिएको हो ।
अभियुक्तका वकिल डा. दीपक भारद्वाजले भने, ‘हामी अदालतको फैसलालाई सम्मान गर्छौं । तर, हामीमाथि न्याय भएको छैन, त्यसैले फैसलाविरुद्ध अपील गर्नेछौं ।’
नेपालबाट भारत पुगेकी पीडित युवती रोहतकमा आफ्नी बहिनीको परिवारसित बस्ने गर्थिन् । उनी गत १ फेब्रुअरीमा अचानक बेपत्ता भइन् र तीन दिनपछि उनको शव बहु अकबर गाउँमा भेटियो ।
पोष्टमार्टम गर्ने डाक्टरहरुले पनि पीडितमाथि अमानवीय व्यवहार भएको उल्लेख गरेका छन् । बलात्कारपछि र मृत्युभन्दा अघि कठोर यातना दिइएको उनीहरुको भनाइ छ ।
पोष्टमार्टम रिपोर्टअनुसार मृतक युवतीका गोप्य अंगहरु क्षतविक्षत अवस्थामा थिए ।
रोहतकका तत्कालीन प्रहरी अधिकृत शशांक आनन्दले यसमा मुछिएका सबै अभियुक्तलाई ९ फेबु्रअरीमा हिरासतमा लिएका थिए । अभियुक्तमध्ये एक नेपाली रहेको बीबीसीले जनाएको छ ।
नेपाली युवक सन्तोषका साथै राजेशउर्फ गुचाडु, सुनील उर्फ शीला, सरवर उर्फ बिल्लू, मनवरी, सुनील उर्फ माधा, पवन र प्रमोद उर्फ पदम रहेका छन् । बलात्कृत युवतीको परिचय प्रहरीले गोप्य राखेको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

विश्वलाई नै चकित बनाइरहेका Google Boy आदित्य दाहालको यो अद्भुत क्षमताको रहस्य यस्तो थियो पढ्नुहोस्।

भिडियो हेर्न माथि क्लिक गर्नुहोस। 

 Aditya Dahal, a four year old kid, from Kathmandu is on the features of Nepali media nowadays. Media has named him Google Boy of Nepal as he appears to answer questions unanswerable with respect to his age. Some even claim that he is more than a Google kid. Something phenomenal is going ahead inside of him.
They say contemporary science hasn't possessed the capacity to clarify the wonder going ahead inside of him.Let's experience why he could be a supernatural occurrence for the 21st century and how he could be a riddle science needs to comprehend.
Things that tell that Aditya Dahal could be a supernatural occurrence
Aditya was an ordinary child till he was over two. At that point, he lost his capacity of ordinary discourse and development.
1. His guardians never considered conceding him into school as he can neither talk nor even sit without help.
2. Around two months back, the folks found that he could compose however nobody in the family had taught him how to peruse or write.Let's experience why he could be a marvel for the 21st century and how he could be a riddle science needs to unravel.
To check Aditya, the news-individuals from Sagarmatha Television put forth distinctive inquiries. In the video you can likewise see some basic math Aditya has jotted on paper. 

SUBSCRIBE YOUTUBE CHANNEL

झाडीमा सेक्स गर्दै गरेको अवस्थामा श्रीमानले भेटेपछि श्रीमतीको यस्तो तमासा भिडियो सहित।

भिडियो हेर्न माथि  क्लिक गर्नुहोस....


 Kissing is not universal among human beings. Even today, there are some cultures from which it is completely absent. This suggests that it is not innate or intuitive, as it so often seems to us.
One possibility is that it is a learned behavior that evolved from "kiss feeding," the process by which mothers in some cultures feed their babies by passing masticated food from mouth-to-mouth. However, there are some contemporary indigenous cultures which still practice kiss feeding, but not social or erotic kissing. Another possibility is that kissing is a culturally-determined form of grooming behavior, or, at least in the case of erotic or deep kissing, a representation, substitute for, and complement to, penetrative intercourse.

SUBSCRIBE YOUTUBE CHANNEL

सेल्फ़ी लिने क्रममा २७ युवा युवतीको मृत्यु,सेल्फिले कतिको लियो ज्यान एक तथ्य जान्नुहोस्।

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस। 
२०७२ फागुन १७  मा प्रकाशित

फागुन, काठमाडौं । गत वर्ष सेप्टेम्बरमा हृयुस्टनका १९ वर्षीय डेलेयन एलोन्सो स्मिथको सेल्फी खिच्ने क्रममा मृत्यु भयो ।

सिएनएनका अनुसार कलेज सुरु हुनुभन्दा एक दिनअघि उनी कन्चटमा बन्दुक राखेर सेल्फी खिच्दै थिए । तर, अचानक बन्दुक पड्कियो र मृत्यु भयो । नयाँ पत्रिका दैनिमा समाचार छ ।

कोलोराडोको वाटरटन केननमा जंगली जनावरको नजिक गएर सेल्फी खिच्न थालेपछि पार्क नै बन्द गरियो ।

बासिंगटन पोस्टले सेल्फीबारे केही समयअघि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । जसअनुसार सन् २०१५ मा सेल्फी खिच्ने क्रममा २७ को मृत्यु भयो ।

सन् २०१४ मा सेल्फी खिच्दा कम्तीमा १८ को मृत्यु भएको थियो ।मृत्यु हुनेमा १८-२२ उमेर समूहका बढी थिए ।

SUBSCRIBE YOUTUBE CHANNEL

कुन देशका युवती सबै भन्दा बढी अनलाइन बेश्यावृतिमा संलग्न छन् अनि तिनीहरुलाइ कसरि सम्पर्कमा ल्याउन सकिन्छ यो तरिका हेर्नुहोस। +१८ले मात्र।

Cast:Yubaraj Khatri/Sanchita Satyal/ Shova BHnadari/Ktiti Bhattarai
D.O.P.:Suresh Gurung
Edit:Yubaraj Khatri
Post:Action Films Pvt.Ltd.
Writer/Director: Shankar Adhikari "Ghayal"
This is our authorized page named Action Films Pvt.Ltd.for the uploading and promoting of new videos of songs and short movies
Please like this page in facebook 
https://www.facebook.com/Actionfilms1/
Please Subscribe this channel to get the information of uploading new videos.
https://www.facebook.com/highlightskh...

SUBSCRIBE YOUTUBE CHANNEL

कस्तो अचम्म केटीलाई सेक्स उत्तेजित बनाउने स्प्रे , बैज्ञानिक भन्छन यो स्प्रेमा लभ हर्मोन पनि भनिने सिन्थेटिक अक्सिटोसिन हालिएको छ जस्ले गर्दा युवती आकर्षित हुन्छन्।

जादुटुना गर्ने मोहनी लगाउने भन्ने जस्ता मनगढन्ते कुरा छाड्नुस् । कोही मन परेको केटीलाई आफुप्रति आकषिर्त गर्नका लागि यस्ता जादटुना गर्ने अवैज्ञानिक प्रयास गर्नैपर्दैन । किनकी वैज्ञानिकहरुले एउटा यस्तो अत्तर अर्थात् स्प्रे तयार पारेका छन् जसलाई सुँघाउने बित्तिकै केटीहरु तपाइँप्रति आकर्षित हुनेछन् । यो स्प्रे आफ्नो जिउमा छर्नुस् अनि मन परेको केटीको छेउँमा जानुस् । केटीले तपाइँको जिउबाट आइरहेको स्प्रेको बासना सुँघ्नेछिन् अनि त सक्किगो नि ।
वैज्ञानिकहरुका अनुसार केटी फकाउने यो स्प्रेमा लभ हर्मोन पनि भनिने सिन्थेटिक अक्सिटोसिन हालिएको छ ।
जर्मनको बन विश्वविद्यालयका शोधकर्ताहरुले आफ्नो प्रयोगका क्रममा यो स्प्रे सुँघेलगत्तै महिलाहरुले आफ्ना पुरुष साथीहरुलाई बढि आकर्षक अनुभव गर्ने गरेको प्रमाणित गरेका छन् । यो स्प्रेको बासना सुँघेलगत्तै महिलाहरुले कुनैपनि पुरुषलाई पहिले भन्दा १५ प्रतिशत बढि आकर्षक देख्ने गरेका छन् ।
यो स्प्रेमा सिन्टोसिनन नामको सिन्थेटिक तत्व हालिएको छ जुन अक्सिटोसिन हर्मोनबाट बनाइएको हो । यो अक्सिटोसिन हर्मोनलाई लभ हर्मोन पनि भनिन्छ र एक अर्कासँग प्रेम तथा सम्भोगका बेला मस्तिष्कबाट यो हर्मोन निस्कन्छ ।
KIDNAP LOVE AND ROMANCE STORY FOR SOCIAL AWARENESS.
यो हर्मोनले बच्चा पैदा गर्ने, आमाको स्तनमा बच्चाको लागि दुध पैदा गर्ने तथा बच्चाप्रति आमामा ममता विकाश गर्ने काममा पनि सहयोग गर्दछ ।
शोधकर्ताहरुले २० देखि २९ वर्ष उमेरका ४६ जना महिलामा यो स्प्रेको प्रभावका बारेमा अध्ययन गरेका थिए जो कुनै युवकसँग प्रेममा थिए ।
जब उनीहरुलाई यो स्प्रे सुँघाइयो र आफ्नो ब्वायफ्रेण्डप्रतिको आकर्षणको बारेमा सोधियो तब उनीहरुले आफ्नो ब्वायफ्रेण्ड पहिले भन्दा १५
प्रतिशत बढि आकर्षक देखिएको बताए । तर गर्भनिरोधक औषधि खाएका महिलामा भने यो स्प्रेले कुनै असर पारेन । -एजेन्सीको सहयोगमा

SUBSCRIBE YOUTUBE CHANNEL

कलाकारलाई सेक्सका 10 प्रश्न।

  भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस।


१. सेक्सलाई कसरी हेर्ने गर्नुहुन्छ ?
सेक्स जीवन हो । हाम्रो शुरुवात नै सेक्सबाट भएको हो यसर्थ सेक्सलाई घृणापुर्वक हेर्न मिल्दैन जस्तो लाग्छ मलाई ।
२. सेक्सलाई जीवनको एउटा पाटो भनिन्छ, फेरी सेक्सलाई नै घृणापुर्वक हेरिन्छ यस्तो किन हुन्छ ?
सेक्सलाई घृणपुर्वक वा नकारात्मक रुपमा किन हेरिन्छ भने हाम्रो सामाजिक संरचनामै दोष छ, हामीलाई साने देखि सेक्स भनेको नराम्रो कुरा हो भनेर विश्वास दिलाइएको हुन्छ । त्यही विश्वासले गर्दा सेक्सलाई हामी नकारात्मक रुपमा लिन्छौ । तर वास्तवमा सेक्स जीवन हो सेक्स विना जीवन चल्दैन ।
३. ग्लामर क्षेत्रमा बढी सेक्सका कुराहरु हुन्छन् सेक्सले बढी प्रश्रय पाएको हो ?
मलाई त्यस्तो फिल हुदैँन । हाम्रो क्षेत्र शो विजनेश हो, शो विजनेशका कुरा पत्रपत्रिकाjharna, टेलीभिजनहरुले पनि बढी चर्चा गरिदिने गर्छन । त्यसैले सिनेमा वा ग्लामर क्षेत्रको कुराले बढी चर्चा पाउँछ । तर सेक्स जताजतै चलिरहने कुरा हो, अन्य क्षेत्रहरुमा सेक्सले त्यति चर्चा पाउँदैन यसर्थ हाम्रो क्षेत्रमा यस्ता कुराहरु बढी सुनिएका हुन् ।
४. हलिउड नायिका एन्जिलिना जोलीले एउटा म्यागजिनमा अन्र्तवार्ता दिने क्रममा म सुटिङ्मा जानु पुर्व आफ्नो सेक्स पार्टनरसँग सेक्स गरिसकेपछि मात्र सुटिङ्मा जान्छु, यसो गर्दा सुटिङमा म डिस्टर्व हुन्न भनेकी छिन…. यस बारेमा तपाईको बिचार के छ ? मैले त जीवनमा त्यस्तो गरेकी छैन । तर उनको दृष्टिकोण बुझ्दा र मुल्यांकन गर्दा उनी सुटिङ्मा जादाँ अपोजिट सेक्सप्रति आकर्षण हुन नपरोस् भन्नका खातिर यसो गर्दी हुन् । जे होस यो उनको कुरा हो, मैले चाहिँ अहिलेसम्म यस्तो गरेकी छैन ।
५. आखिर सेक्स के हो त तपाईको बिचारमा ?
सेक्स सर्वव्यापी कुरा हो । यसलाई ठुलो इष्यु बनाउनुपर्ने कुरै होइन । यस्तै विचारका कारण म थुप्रै पटक विवादमा आइसकेकी पनि छु । तर सेक्स प्राकृतिक हो । यो सबैलाई थाहा भएकै कुरा हो । म सेक्सलाई दबाएर राख्न हुदैँन भन्ने मान्यता राख्छु । हाम्रो पिढीँले सेक्सका बारेमा, एड्सका बारेमा सबैले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ । एड्स र कण्डमका कुरा गर्दा लजाउनु हुदैँन भन्ने मान्यता छ मेरो ।

६. सेक्स सजिलै बिक्ने कुरा हो भन्छन्, के लाग्छ तपाईलाई ?
यो सही हो । संसारकै पृष्ठभुमीको कुरा गर्ने हो भने पनि सेक्स सजिलै विकिरहेको अवस्थामा छ । यस्तै विचारहरुका कारण रजनीश पनि वद्नाम भएका थिए । यस्तै विचारले म पनि पटक पटक विवादमा पर्दै आएकी छु । तर वास्तविकतालाई स्वीकारर्नै पर्छ ।
७. पश्चिमा केही मुलुकहरुमा पोर्नो फिल्महरुको महोत्सव नै हुने गर्दछ, यसलाई सकारात्मक मान्न सकिन्छ ?
यस्ता महोत्सवहरु ह्ुनुलाई सकारात्मक नै हो भनेर भन्न सकिन्न । तर मानिसहरुमा आ–आफ्नो इच्छा हो । कसैले यस्ता चलचित्र हेर्न मन पराउँछन् भने त्यो उनहिरुको कुरा हो । तर म यस्ता कुराहरुलाई प्रमोट गर्ने पक्षमा छैन ।
८. तपाईलाई संसारमा सबैभन्दा सेक्सी महिला तथा पुरुषहरु को हुन जस्तो लाग्छ ? म्हिलाहरुमा हलिउडकी नायिका सल्मा हायक र कोन्डलिजा क्रुज सेक्सी लाग्छन् । पुरुषहरुमा त्यस्तो खासै सेक्सी लाग्ने कोही छैन ।
९. सेक्सी भन्नाले तपाईको बुझाई कस्तो रहेको छ ?
सेक्सी भन्नाले मुख्यतः सेक्स अपिल नै हो । सेक्स अपील पुरुष, युवती जसमा पनि हुनसक्छ । उनीहरुभित्र रहेको भित्री आभालाई कुशलतापुर्वक प्रदर्शन गर्न सक्नुलाई नै सेक्सी हो भनेर बुझ्न सकिन्छ ।
KIDNAP SHORT MOVIES WATCH NOW.
१०.तपाईको पहिलो सेक्स अनुभव ?
यो चाही नितान्त व्यक्तिगत कुरा हो । यसलाई म शेयर गर्न चाहदिन ।
११. आजको युगमा पनि सेक्सका बारेमा खुलेर कुरा गर्नेहरु हुदैँनन् किन होला ?
सेक्सलाई लिएर मानिसहरुमा मनभित्र थुप्रै कुरा दविएर रहेका छन् । जुन कारणले गर्दा सेक्सका बारेमा खुलेर कुराहरु हुदैन्न । सर्वप्रथम सेक्स खराब हो भन्ने मानसिकतालाई पन्छाउनु जरुरी छ । यो भएमा सेक्सका बारेमा कुराहरु हुन थाल्नेछन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

अनौठो चटक देखाउने डेढ लाखको बाख्रो भनेको सुन्दा मनगढन्ते हावादारी कुरा जस्तो लाग्छ,

 भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस। 
मानिसले भन्दा पनि उत्कृष्ट स्टन्ट देखाउने गरेको एक पाकिस्तानी बाख्रोको भिडियो अहिले इन्टरनेटमा खुबै भाइरल बनेको छ । रानी नामको उक्त बाख्रो चटक देखाउनमा माहिर छ । बाख्रोको यो चटकले उसका मालिकलाई मालामाल भएको छ र बाख्रो पनि बहुमुल्य बनेको छ ।
२ वर्ष उमेरको रानीले कराँचीको सडकमा चटक देखाउने गर्छ । बाख्रो चटक देख्नेहरु हेरेको हेर्यै हुन्छन् । आखिर त्यस्तो कडा स्टन्ट कसरी गर्न सक्छ एउटा बाख्राले ? वास्तवमा यो बाख्रो तालिम प्राप्त बाख्रो हो । उसका मालिक ओस्मानले उसलाई नियमित रुपमा तालिम दिँदै आएका छन् । नियमित तालीम पाएपछि उसले पर्फेक्ट स्टन्ट देखाउनमा आफुलाई माहिर बनाएको छ ।
KIDNAP
ओस्मानका अनुसार उनको रानी बाख्रालाई किन्न चाहनेहरु धेरै छन् । कसैले त यो बाख्रालाई डेढ लाख रुपैयाँ बराबरको रकममा किन्ने प्रस्ताव पनि गरे । तर ओस्मान रानीलाई बेच्न चाहँदैनन् । चाहून् पनि किन ? नियमित चटकबाजी गरेरै यसले थुप्रै धन कमाएको छ । त्यसैले त यो सुनको फूल पार्ने कुखुरीलाई आफ्नै घरको सदस्य जस्तै मान्छन् उनी । एजेन्सीको सहयोगमा

SUBSCRIBE YOUTUBE CHANNEL

सेक्सको बेला यी ४ कुरा गर्न नभुल्नुहोस् जून केटीहरु अत्याधिक मन पराउछन् र सन्तुस्टी प्राप्त गर्छन।

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस। 
This is our revenge to let you know that just because you've turned it on is no reason why we too should get those hormones drooling, dribbling, and working.
Next time, if it's your woman who's getting all horny, don't be a wet blanket by saying your mind's too preoccupied with the next day's board meeting. Just get down, get dirty, get rolling, and, most importantly, get it up.
Here's how you spoil it for women sometimes
1.Smooth Touch- The drama is not only about the final act. Heard of foreplay, folks? So cuddle, coddle, cozy up, caress, cootchie coo.... Where's the hurry?
2. A Tight Hug-Sex is not on an ATM, on-the-tap mode....we need warming up time......unlike your little man, who's a bit of a slave!

LOVELY VIDEO SONGS 

3.Kiss- You can't be a klutz with those hooks and straps. Get it right, and do be gentle...
4.Long Foreplay- While sex is fun anywhere, we like things to be organized and as free of mess as a spontaneous act will allow

SUBSCRIBE YOUTUBE CHANNEL

गर्भ नरहने समय जान्नुहोस् कुन कुन समयमा तपाई कुनै साधन प्रयोग बिना ढुक्कले सेक्स गर्न सक्नुहुन्छ।

 गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ ।
गर्भधारणलाई यसरी पनि बुझ्न सकिन्छ :
महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । सामान्यतया महिनावारी शुरु भएको १४ दिन पछि डिम्ब निष्कासन हुन्छ। त्यो बेलामा योनी भित्र जिबित शुक्रकीट भएमा वा डिम्ब मर्नु अगाबै (निस्केको दुई दिन भित्र) शुक्रकीट संग भेट भएमा गर्भ रहन्छ ।

तलको चित्र अनुसार ११औ दिन यौंन संपर्क गरेको बीर्य, डिम्ब निष्कासन हुने १४औँ दिन सम्म जिवितै रहने सम्भावना रहन्छ तेसैले ११ औँ देखि १५ औँ दिन सम्म यौंन संपर्क गर्दा गर्भ रहन सक्छ ।

जान्नु पर्ने कुरा:
– डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ
– महिलाको योनी भित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ

सामान्यतः महिनावारी शुरु भएको दिन देखि नवौं दिन सम्म यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ ।

महिनावारी ठीक २८ दिनमा नै नभएर ढिलो चाँडो हुन्छ भने यो फर्मुला काम नगर्न पनि सक्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरूलाई लिएर हिसाब गर्नु पर्छ । सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ ।
12
उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिन पछि भएको रहेछ भने:
२४ -१८ = ६ हुन्छ, अर्थात् छैटौं दिन पछि सम्भोग गर्दा गर्भ रहन सक्छ ।

तेस्तै ३१ – ११ = २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहदैन ।
Lovely song 

यि त भए गर्भ रोक्ने उपाय, तर यौन रोग र एचआईभीको संक्रमणबाट बच्न भने कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

हामी ६५ हजार भारतिय गोर्खा सैनिकसंग सिंगो भारत हल्लाउन सक्ने क्षमता छ, भारतिय गोर्खा सैनिकको खुला पत्र

 जनचेतनाको लागि Share सक्दो गरौ।

तपाईंले मेरो देशलाई नाकाबन्दी लगाएको कारण आज मेरो चित्ता दुखेको छ, मन फाटेको छ र आँसु झरेको छ । मोदीलाई जम्मु काश्मिरबाट एक भारतिय गोर्खा सैनिकको खुला पत्र
संग्राम किराती
प्रधानमन्त्री नरेन्द्र मोदी साहेब

म भारतीय सेनाको नवौ गोरखा राइफल्समा कार्यरत भारतीय गोर्खा सैनिक हुँ । म अहिले ड्युटीको क्रममा भारत(पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरको लेकमा छुु । भारतीय भूमिमा उभिएको छु । मेरो हातमा भारत सरकारको राइफल छ । यदि कसैले यो सीमामा भारतविरुद्ध तलमाथि गर्यो भने मैले उसलाई खत्तम पार्नु छ । पार्न सक्छुु । मेरो अहिलेको जिम्मेवारी यही हो । मैले भारत सरकारको बन्दुुक बोकेको आगामी मंसिरबाट १० वर्ष पुग्दै छ । भारतीय माटोमा मैले जीवन बिताएको पनि १० वर्ष नै भयो ।म भारतीय माटोमा उभिएको छुु, मेरो हातमा भारतीय बन्दुुक छ, तर मेरो मन उतै नेपालमा छ, जहाँ मैले मेरा १९ वर्ष बिताएको छुु । फेरि पनि जानुु पर्नेछ त्यहीँ ।

मेरो बाल्यकाल जहाँ बित्यो, त्यहीँ बित्नेछ बुढेसकाल पनि । मेरो दिमाग, मेरो हृदय सबै सबै उतै छन् । सम्झिरहेको छुु, पूर्वी नेपाल भोजपुरको उही पिखुवा र इरखुुवाको चिसो पानी र असला माछा । सम्झिरहेको छुु, उही मैयुङ र सिलिचुुङ । मेरो भोजपुर, पिखुुवा, इरखुुवा सबै मेरा आकांक्षा हुन् । तर, यो जम्मु काश्मिर केवल जागिर हो मेरो । सिमानामा हामी छौ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।

मलाई माफ गर्नुहोस्

तपाईंलाई सलाम गर्ने यो हातले आज कलम समात्यो । तपाईंले दिनुुभएको राइफलले तपाईंका दुश्मन विरुद्ध गोली निकाल्ने औँलाले अक्षर लेख्यो । म फेरि पनि माफी चहान्छुु मैले भारतीय सेनाको नवौ गोर्खा राइफल्समा भर्ना हुँदा खाएको कसम केही छिनलाई भुुलेको छुु । मलाई थाहा छ, मैले सैनिक पेशामा रहँदा यस्तो लेख्नुु हुँदैन ।मलाई यो पनि थाहा छ, यो सैनिक अनुशासन विपरीत हो । अझ मलाई यो पनि थाहा छ, मैले मेरो कर्तव्य भुल्दै छुु । कहिलेकाहीँ यस्तो पनि हुँदो रहेछ कि, अनुशासन र कर्तव्यभन्दा अरू नै बलशाली भएर आउँदा रहेछन् । हो, यसबेला मलाई भारतीय सेनाको कर्तव्य र अनुशासन भन्दा मैले १९ वर्ष बिताएको र अब धेरै वर्ष बिताउनुुपर्ने मातृभूमिको माया बलशाली भएर आएको छ । म जुन देशको सेवामा छुु, त्यही देशले आफ्नो देश माथि नाकाबन्दी गर्दा बहुतै चित्त दुख्दो रहेछ । मन फाट्दो रहेछ । आँशुु आउँदो रहेछ ।


यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुुको सचेतता हो । यति सोचिदिनुुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला

रु यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुुको सचेतता हो । यति सोचिदिनुुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो

होला रु हामी हजारौ नेपाली तपाईंको सेवामा छौ । हामी सबै गोर्खाली आज बेचैन छौ, किनभने तपाईंले हाम्रो देशमाथि नाकाबन्दी गर्नुभएको छ । मेरा आफन्ता, परिवार, साथीभाइ

र मेरा देशवासीले तपाईंको नाकाबन्दीका कारण अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् ।
यस कारण हजुरलाई यो पत्र लेख्ने धृष्टता गरेको हुँ । यति लेख्दालेख्दै मलाई थाहा छ, मेरा देशका केही मधेशी, थारू, मूलवासीहरू असन्तुष्ट छन् । उनीहरूको जायज मागको

पक्षमा म पनि छु । तर, देशभित्रका असन्तुष्टि माथि खेलेर तपाईंहरूले सन्तुष्टि लिइरहनुुभएको छ । हो, मेरो असन्तुष्टि तपाईंहरूको त्यही सन्तुष्टिको विरोधमा हो ।

प्रधानमन्त्री साहेब

इतिहास लामो छ । कहानी धेरै छन् । दुई सय वर्ष पुग्यो, हामी गोर्खा सैनिकहरूले तपाईंहरूको भूमिको रक्षा गरेको । मेरो पुर्खाले भारतीय माटोका लागि रगत र पसिना बगाएका

छन् । यो दुई सय वर्षमा लाखौँलाख नेपाली युवाले भारतीय माटोको रक्षाका लागि बेहिसाब खुन(पसिना दिएका छन् । हाल करिब ६५ हजारभन्दा बढी गोर्खाली सातवटा रेजिमेन्टमा

कार्यरत छन् । हामीलाई थाहा छ, यी सातवटा रेजिमेन्टका ६५ हजारभन्दा बढी गोर्खाली भारतको सबैभन्दा ठूलो सम्पत्ति हुन् । जसले आबश्यक परे संसार हल्लाइदिन्छ ।

हल्लाएको पनि थियो । संसार हल्लाउनेले भारत हल्लाउँदैन र रु

इतिहासलाई फर्केर हेर्नुहोस्, साहेब

करिब एक वर्षअघि तपाईं हाम्रो देश नेपाल भ्रमणमा जानुभएको बेला हामीलाई असाध्यै खुशी लागेको थियो । हामीले हाम्रो पल्टनमा नम्बरी साथीहरूसँग खुशी मनाएका थियौँ ।

अझ तपाईंले जब नेपालको संविसानसभामा हामी गोर्खा सैनिकका बारेमा बोल्नुुभयो, त्यसले त हामीलाई झनै गर्व लागेको थियो । हामीले गरिरहेको सेवाको सार्थकता महसुस

भएको थियो । तपाईंले नेपालको संसदमा भन्नुुभएको थियो, ‘भारत निर्माणमा गोर्खालीहरूको ठूलो बलिदान र योगदान छ । भारतले लडेको यस्तो कुनै पनि युद्ध छैन, जहाँ

गोर्खालीको रगत नबगेको होस् ।’हो, सत्य त यही हो । आज हामी गोर्खालीहरू जम्मु काश्मिरमा छौँ, लद्दाखमा छौँ । जहाँ(जहाँ भारतीय सिमाना छन्, त्यहाँ(त्यहाँ छौँ । भारतलाई सबैभन्दा बढी खतरा जहाँबाट छ, हामी त्यहीँ छौँ । सिमानामा हामी छौ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।

यति भनिसकेपछि म तपार्इंलाई इतिहासको सम्झना गराउन चाहन्छुु । भारतको सैनिक इतिहास एकपटक पल्टाएर हेर्न अनुरोध गर्दछुु । हामी नेपाली युवाले तपाईंको देशका लागि कति युद्धका मोर्चाहरू सम्हालेका छौ । तपाईंलाई थाहा छ, समृद्धिको पहिलो शर्त शान्ति(सुरक्षा हो । शान्तिविना समृद्धि सम्भव नै छैन । हामी भारतको समृद्धिको पहिलो कारण हौ, किनभने भारतको शान्ति र सुरक्षामा गोर्खालीहरूको ठूलो हात छ । देशभित्रको आन्तरिक व्रिदोह र विदेशीसँगको युद्धमा गोर्खा सैनिकले कति योगदान गरेका छन् रु संसार भलिभाँती जानकार छ ।

सम्झौता पढ्नुहोस्

हामी कसैले प्रचार गरिएजस्तो भाडाका सिपाही कदापि होइनौ । ७ नोभेम्बर १९४७ मा ब्रिटेन, भारत र नेपालबीच भएको त्रिपक्षीय सम्झौताको आधारमा हामी भारतीय सेनामा भर्ती भएका हौ । कसैलाई लागेको होला, गोर्खालीहरू भाडाका सैनिक हुन्, जसले नुन दिएको छ उसकैको सोझो गर्नुपर्छ । हामी सबै मोर्चामा भारतको नुनको सोझो गरौँला, तर नेपाल र भारतको बीचमा झगडा भयो भने हामी नुनको सोझो गर्न बाध्य छैनौ ।सम्झौताको ८ बुँदामा प्रस्ट लेखिएको छ, ‘नेपाल आफैँ युद्धमा संग्लन रहेको स्थितिमा ब्रिटिस तथा भारतीय सेनामा रहेका सबै गोर्खा सैनिकहरूलाई फिर्ता बोलाउने अधिकार नेपालसँग सुरिक्षत रहेको छ ।’ यस कारण हामी भाडाका सिपाही होइनौ । देशलाई संकट पर्दा हामी देशको पक्षमा गएर बढो ढुक्कका साथ लड्न सक्छौ । सम्झौताले यही भनेको छ ।होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र रु मैले भारत र नेपालबीच युद्ध हुन्छ भन्न खोजेको कदापि होइन । यो कुनै उत्तेजना पनि होइन । यतिबेला युद्ध कल्पनाको विषय पनि होइन । तर, यी तथ्य र सम्झौताहरू पनि तपाईं(हामीले सम्झिरहँदा राम्रो हुन्छ भन्ने हो । हामी भारत र नेपाल यस्तरी आपसमा बाँधिएका छौ कि चाहेर पनि भारतले नेपालविरुद्ध लड्न असाध्यै गाह्रो हुनजान्छ । यी सबै तथ्यलाई ध्यानमा राखेर दुवै देशले असल छिमेकी बनिरहनुभन्दा अर्को विकल्प छैन । होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र रु तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।

अन्त्यमा नेपालका नेताहरूलाईनेपाल माथिको भारतीय नाकाबन्दी गलत हो । तर, नेपालका नेताज्यूहरूले पनि आफ्नो आन्तरिक समस्या आफैँ समधान गर्न नसक्नुु कमजोरी हो । कही न कही कमजोरी भएकै कारण त आज नेपालमा भारत पस्यो । मेरो विचारमा मधेशी, थारु, अन्य उत्पीडित समुदायको जायज मुद्दालाई पनि भारतसँग जोडिदिनुु नेपालका लागि घातक हुन्छ ।

नेपालका मधेशी, थारू लगायतलाई एकातिर राख्नुहोस् । भारतलाई अर्कोतिर राख्नुहोस् । समस्या समधान हुन्छ । बाहिरकासँग लड्न सजिलो होला, सकिएला तर घरभित्रै झगडा अरूले खेले गाह्रो हुन्छ । हामीले जानेको युद्धको नियमले पनि यही भन्छ । तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।

मधेशीलाई पनि आफ्नै भन्नुहोस् । थारुलाई पनि आफ्नै सम्झिनुहोस् । सबै जातिलाई पनि आफ्नै भन्नुहोस् । तपाईंहरूले आफ्नो नभने अरू कसैले स्वार्थका लागि मेरो भनिदिन्छन् । मधेशी समृद्ध भए, थारू धनी भए, मूलवासी धनी भए, भारत धनी हुँदैन, नेपाल नै धनी हुने हो । बस यति भनौ । हिजो के थियो रु कसले के गर्यो रु त्यो मधेशी, थारु र मूलवासीले खोजिहिँड्ने विषय हुँदै होइन । फेरि हिजोकै जस्तो हुनुपर्छ भनेर तपाईंहरूले रोजिहिँड्ने कुरो पनि होइन । हिजोलाई समीक्षा गरेर भोलिका लागि आज काम गर्ने हो सबैले । इतिहास र पुर्खालाई गाली गलेर देश बन्दैन । पुर्खाले जस्तै चलाउन खोजेर पनि देश बन्दैन ।
We Love Nepal
हामी नेपाली हाम्रो नेपाल। जय नेपाल।

SUBSCRIBE YOUTUBE CHANNEL

कुन समयमा महिलाको योनी एकदम चिलाउछ ?किन चिलाउछ ?थाहा पाई राखौ...

  भिडियो हेर्न माथिको  बक्समा क्लिक  गर्नुहोस। 
कुन समयमा महिलाको योनी एकदम चिलाउछ ?किन चिलाउछ ?थाहा पाई राखौ...
    म १९ वर्षकी भएँ। मेरो विवाह भैसकेको छ। मेरा श्रीमान्ले परिवार बनाउने योजना बनाउनुभएको छ तर मेरो स्तन अरू महिलाहरूको भन्दा निकै सानो छ। यो सामान्य हो कि यसबाट कुनै खतरा छ? यदि खतरा छ भने स्तन ठूलो बनाउने उपाय बताइ दिनुहोला। मेरो योनि निकै नै ठूलो छ यसले कुनै प्रभाव पार्छ कि पार्दैन ?। परिवार बनाउने योजना भनेको के हो ?
अहिलेको जमानामा १९ वर्षमै विवाह गरिसक्नु अलि कलिलै उमेर हो। विवाह गर्नुनै एक प्रकारले परिवार बनाउनु हो। सम्भवतः तपाईंले सन्तान जन्माउने श्रीमान्को चाहनाको कुरा गर्नुभएको होला। तपाईंले आफ्नो श्रीमान्का बारेमा खासै केही लेख्नु भएको छैन। स्वास्थ्यको दृष्टिकोणले २० वर्षपछि सन्तान जन्माउनु राम्रो हुने कुरा तपाईंलाई पनि थाहै होला। सन्तान जन्माउन र त्यसको लालनपालन गर्न शारीरिक रूपमा मात्र नभई मानसिक एवं आर्थिक रूपमा पनि सबल र सक्षम हुनुपर्छ। यस विषयमा पनि विचार गर्नुभएकै होला। सन्तान करले होइन रहरले जन्माउनुपर्छ। यसमा तपाईंहरू दुवैको सहमति हुनु राम्रो हुन्छ। स्तन कत्रो हुनुपर्छ ? स्तन महिलाको छातीमा रहेका दुईवटा विशेष ग्रन्थी हुन्। यही विशेष ग्रन्थीले सन्तान भएपछि शिशुको पोषणका लागि दूध बनाउँछ। स्तन यौनको दृष्टिकोणले पनि महत्वपूर्ण अङ्गं हो। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ। स्तनको वृद्धि धेरै जसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ। स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ। यससँग आत्मसम्मानको कुरा जोडिएको हुन्छ। यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिएको पाइन्छ। कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले स्तन ठूलो बनाउने चाहना भएको पाइन्छ। स्तनको आकारमा वंशाणुगत कुराहरूको प्रभाव एकतिर हुन्छ भने अर्कातिर पोषणको। यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ। पोषण ठीक नभएका युवतीको शरीरको तौल कम हुने मात्र होइन स्तनको आकारमा त्यसको नकारात्मक प्रभाव पर्न सक्छ। स्तन वा थुनचोलीको नापका साथै शरीरको तौल अनि उचाइ केही पनि नलेख्नु भएका कारणले तपाईंको स्तन सामान्यभन्दा सानो हो कि होइन भन्न सकिने स्थिति भएन। के सानो स्तनले समस्या ल्याउँछ ? स्तनको आकार वास्तवमा त्यसमा भएको बोसोको मात्राले निर्धारण गर्छ। बोसोदेखि बाहेक स्तनमा रेशा तन्तु तथा दूध बनाउने ग्रन्थीहरू हुन्छन्। स्तन केही सानो भयो भन्दैमा दूध बनाउने कार्य राम्रोसँग गर्न नसक्ने होइन। अर्को कुरा के भनौं भने सानो भए पनि यो एकदमै यौन संवेदनशील हुनसक्छ। त्यसैले तपाईंले मजाले यौन आनन्द प्राप्त गर्न सक्नुहुन्छ। योनि कत्रो हुन्छ ? कतिपयले योनिलाई मात्र यौनअङ्ग मानन्छन्। भगक्षेत्रमा भएका अन्य यौन अङ्गहरूलाई सामान्य बोलीचालीको भाषमा योनि भन्ने चलन छ तर त्यो कुरा सत्य होइन। भगक्षेत्रलाई बाहिरबाट हेर्दा छालाको दुई पत्र एक अर्कामा टाँसिएको जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं। महिलाहरूमा यही भगको माथी पट्टी बोसोयुक्त तन्तुले बनेको क्षेत्र (मोन्स प्युविस) हुन्छ जसले नै यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। भग क्षेत्रमा भएको छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ। भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ। त्यसको मुनि तिरको अर्कोलाई योनिद्वार भनिन्छ। योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। योनि मांशपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इञ्च लामो मार्ग हो। सामान्य अवस्थामा यसका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद (hymen, हाइमेन) भनिन्छ।यौन उत्तेजनाको बेला योनिको भित्ताबाट रस निस्कन्छ र त्यसले चिप्लो बनाई यौन सम्पर्क गर्दा लिङ्ग भित्र बाहिर गर्न सजिलो बनाउँछ। यसरी योनिरस आउनुले पुरुषको लिङ्ग उत्थित भए जस्तै युवती उत्तेजनाको स्थितिमा भएको संकेत गर्छ। योनि मार्गको बाहिरी एक तिहाई भाग यौन संवेदनशील हुन्छ। के ठूलो योनिले समस्या पार्छ ? तपाईले आफ्नो योनिलाई कुन अर्थमा ठूलो भन्नुभएको हो स्पष्ट भएन। योनिको नाप वा गहिराइलाई नै भन्नु भएको हो कि अन्य अङ्गलाई। अनि कसरी योनिमार्गको गहिराईलाई नाप्नु भयो भन्ने कुरा पनि थाह भएन। कतै यौन सम्पर्कका बेलामा खुकुलो भयो भनेर पो त्यसो भन्नुभएको हो कि ? व्यक्तिअनुसार लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ। ऋषी वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गिकरण गरेका छन्। सामान्यतया उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५.९ (धेरै जसोको ५.२५ देखि ६.२५) इञ्चको हुन्छ। बुझ्नु पर्ने तथ्य के हो भने योनि मांशपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग हो जसको सामान्यतया लम्बाइ ३ देखि ४ इञ्च हुन्छ। सामान्य अवस्थामा यसको भित्ताहरू एकअर्कासँग टाँसिएका अवस्थामा भए पनि लिङ्ग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ तर पनि एक किसिमले समाएर नै राखेको हुन्छ। एक छिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैँ खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुलो हुन्छ र ? पक्कै हुादैन। त्यसैले योनि ठूलो भयो भन्दैमा समस्या पर्ने होइन। यदि तपाईंले खुकुलोपनको कुरा गर्नु भएको हो भने योनिको मांशपेशीलाई कडा राख्न केगेल कसरत गर्नु एउटा राम्रो उपाय हो।

SUBSCRIBE YOUTUBE CHANNEL

काम गर्ने क्रममा घाँटीमा रड अड़केपछि ,दर्दनाक भिडियो हेर्नुहोस यसरी मृत्यु हुन्छ बिदेशमा नेपालीको।

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस। 

काम गर्ने क्रममा घाँटीमा रड अड़केपछि ,दर्दनाक भिडियो हेर्नुहोस यसरी मृत्यु हुन्छ बिदेशमा नेपालीको। 

SUBSCRIBE YOUTUBE CHANNEL

पेस्तोल देखाएर धम्क्याउँदै यसरी आफ्नै बाबुले बलात्कार गरे छोरीलाई।

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस। 
पेस्तोल देखाएर धम्क्याउँदै यसरी आफ्नै बाबुले  बलात्कार गरे छोरीलाई।

SUBSCRIBE YOUTUBE CHANNEL

कुनै साधनको प्रयोग बिना गर्भ नरहने गरि यौन सम्पर्क गर्न चाहनुहुन्छ ? त्यसो भए यौन सम्पर्क गर्नु भन्दा ५ मिनेट अगाडी यसो गर्नुहोस।

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस।


२5 वर्षीया विवाहित महिला हुँ। मेरो विवाह भएको तीन वर्ष भयो । सुरुमा सन्तानको चाहना नभए पनि हाल हामीले सन्तान खोजेका छौं, तर हालसम्म मेरो गर्भ रहेको छैन। कतै मेरो गर्भ नरहने त होइन रु मलाई डर लागिरहेको छ। मैले के गर्दा चाँडो गर्भ रहन्छ र के विवाह भएको तीन वर्ष भए पनि श्रीमान्सँगै हुनुहुन्छ वा अलग्गै बस्दै आउनुभएको छ । पत्रबाट स्पष्ट भएन तपाइर्ंले सुरुमा सन्तान नचाहेकाले परिवार नियोजनको साधन रोज्नुभयो कि भएन वा कुन साधन प्रयोग गर्नुभयो भन्ने कुरा पनि स्पष्ट छैन । समान्यतय श्रीमान्सँगै दुई वर्ष बस्दा वा नियमित ९हप्तामा ३ पटक वा त्यसभन्दा बढी० यौनसम्पर्क गरेको र परिवार नियोजनका साधन प्रयोग नगरेको खण्डमा ८० प्रतिसत दम्पतीमा गर्भ रहन्छ । २० प्रतिशतमा मात्र गर्भ नरहने हुनसक्छ। गर्भ नरहनुको कारण महिला, पुरुष वा दुवैमा विद्यमान हुनसक्छ। यो अवस्थामा चिकित्सकसँग भेटेर केही परीक्षण गराउनुपर्ने हुन सक्छ। तपाईंले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नु राम्रो होला । धेरै अवस्थामा सजिलै गर्भ रहने सम्भावना हुन्छ। तपाइर्ंको उमेर धेरै नभएकाले खासै आत्तिनु पर्ने अवस्था छैन ।

SUBSCRIBE YOUTUBE CHANNEL

जान्नुहोस् कुन कुन अवस्थामा मुखमैथुनले हानी गर्छ.....

मेरो उमेर २५ वर्ष भयो । म आफ्नी श्रीमतीसँग यौनसम्पर्कका साथसाथै मुख मैथुन पनि गर्छु । योनिबाट आएको पानीले कुनै रोग लाग्छ कि लाग्दैन ?


तपाईंहरूबीच खुलेर यौनसम्पर्क हुने बुझिन्छ र आशा गर्छु, तपाईंहरूले सुखी यौनजीवन बिताइरहनुभएको छ ।

मुख मैथुन के हो ?

एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याई गरिने यौन क्रियाकलापलाई नै मुख मैथुन अर्थात Oral Sex भनिन्छ । कतिपयले यसलाई पनि एक किसिमको यौनसम्पर्क नै मान्छन् । त्यस अर्थमा तपाईंले योनि–लिङ्ग मैथुनका साथै मुख मैथुन पनि गर्नुभएको बुझिन्छ ।

कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक । मुख मैथुनबाट यौनआनन्द प्राप्त गर्न रुचाउने व्यक्ति वा जोडीहरू प्रशस्तै छन् । यसको चलन अहिले मात्र आएको होइन भन्ने कुरा कामसूत्रमा ऋषि वात्सायनले पनि मुख मैथुनका बारेमा गरेको वर्णनले पुष्टि गर्छ । ऋषि वात्सायनले मुख मैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन् । ती हुन्, निमित्त (हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्ग अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्त:सन्देश (बहि सन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठमा चुम्बन लिएजस्तै चुम्बन लिने), परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने) ।

वास्तवमा मुख मैथुनभन्दा १. लिङ्ग–मुख मैथुन (Fallatio), २. योनि–मुख मैथुन (Cunnilingus) ३. गुद्द्वार–मुख मैथुन (Anilingus) सबै मुख मैथुनको प्रकारलाई बुझ्नुपर्छ । लिङ्ग–मुख मैथुन तथा गुद्द्वार–मुख मैथुन पुरुष–पुरुष तथा पुरुष–महिलाका बीच हुनसक्छ भने योनि मुख मैथुन पुरुष–महिला तथा महिला–महिलाका बीचमा हुनसक्छ । तपाईंहरूबीच योनि–मुख मैथुन हुन्छ भन्ने कुरा त स्पष्ट नै छ, तर अन्य किसिमको मुख मैथुन हुन्छ कि हुँदैन भन्ने कुरा स्पष्ट छैन ।
योनिरस कसरी आउँछ ?
हामी सबैलाई थाहा भएकै कुरा हो कि यौन उत्तेजना भए पनि महिलाको योनिबाट रस आउँछ, जसलाई हामी योनि रस भन्छौं जसको काम यौनसम्पर्कलाई सहज बनाउने हो ।
योनिरस कसरी आउँछ त ? योनि एक नली आकारको एकदमै तन्कन सक्ने तन्तुले बनेको अङ्ग हो । यसको भित्री तह श्लेष्म युक्त हुन्छ । त्यसैले स्वभाविक अवस्थामा पनि यो एक किसिमले भिजेको अवस्थामै हुन्छ । यसरी भिजेको अवस्थामा हुने भए पनि सामान्यत: थाहा हुने गरेर योनिमा भएको रस बाहिर आउँदैन । यौन उत्तेजनाका बेलामा भने अत्यधिक रस आउँछ र बाहिरसम्म पनि आउँछ ।
यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कटी प्रदेशमा त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । यसको वरिपरि प्रशस्त मात्रामा रक्तनसाहरू हुन्छन् । यौन उत्तेजनाका बेला यी रक्तनसाहरूमा रगतको बहाब बढ्न जान्छ । योनिमा रस निकाल्ने विशेष ग्रन्थिहरू भने हुँदैनन् तर यसको भित्ताबाट नै रसाएर आउँछ । सुरुमा उक्त रस योनिको भित्र तिर मात्र रहे पनि निकै निस्किए योनिद्वारभन्दा बाहिरतिर पनि आउँछ । योनिरस कति मात्रा निस्कन्छ भन्ने कुरा यौन उत्तेजनाको स्तरमा भर पर्छ भने कतिपय स्थितिमा यो व्यक्ति अनुसार पनि हुन्छ । अब बुझ्नुभयो होला, महिलाको शरीरभित्रैबाट योनिको भित्ताबाट रसाएर आएको हो । योनिरस शरीरक्रियाका क्रममा निस्किएको काम नलाग्ने वा हानिकारक कुरा होइन ।
योनि रस चाट्दा हानि गर्छ कि ?

मुख मैथुनजस्ता यौन क्रियाकलाप स्वस्थकर हो–होइन वा पछि कुनै हानि गर्छ कि भन्ने शंका धेरैमा पाइन्छ । योनि–मैथुनमा भने त्यस्तो चिन्ता पाइँदैन । वास्तविकता के हो भने सामान्य रूपमा दुई स्वस्थ व्यक्ति अर्थात् यौनरोग नभएका व्यक्तिहरूका बीचमा मात्र यौनसम्पर्क हुँदा यौनरोग लाग्ने कुरा हुँदैन । त्यसैले यसलाई अस्वस्थकर भन्ने कुरै आएन ।

यस अर्थमा स्वस्थ व्यक्तिहरूका माझ हुने मुख मैथुन सुरक्षित छ । यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन । स्वस्थ व्यक्तिको वीर्य होस् वा योनिरसमा कुनै हानी वा खराबी गर्ने कुरा हुँदैन । त्यसैले यस्तो वीर्य वा योनि रस मुखमा पर्दा वा निलिँदा कुनै हानि पुग्दैन ।
यदि दुई जना वा कुनै एक जनामा यौनरोग छ भने सर्न सक्छ जुन कुरा लिङ्ग–योनि वा अन्य किसिमको यौन सम्पर्कमा पनि लागू हुन्छ । यदि यौनरोग छ भने राम्रोसँग उपचार गराए पछि वा भनौं निको भए पछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ । यदि यौनसाथीमध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ । सुरक्षित बनाउन मुख मैथुन गर्दा कन्डमको प्रयोग आवश्यक हुन्छ । अहिले यही प्रयोजनका लागि भनेर सुगन्धित कन्डम पनि पाइन्छन् । योनि–मुख मैथुनका लागि डेन्टल ड्याम (रबरको पातलो चारपाटे टुक्रा) को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ । डेन्टल ड्याम छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ । मुखमा चोटपटक छ भने र वीर्य स्खलन मुखमा भएको स्थितिमा जोखिम बढ्ने हेक्का राख्नुपर्छ ।

अन्तमा, के भनौं भने यो दुवैको सहमतिमा हुनुपर्छ हो र अन्य यौनक्रियाकलाप जस्तै यौनाङ्ग र मुख दुवैको सरसफाइमा ध्यान दिनुपर्छ । यौनअङ्गहरूको सरसफाइ राम्रोसँग नगरेका कारणले त्यसलाई फोहर अङ्गका रूपमा लिनु मनासिब हुँदैन ।
A short movie full of  love and romance

SUBSCRIBE YOUTUBE CHANNEL

चर्चित हास्यकलाकार धुर्मुसको नया कमेडी भिडियो नहासि बस्नै नसकिने हसाएरै मार्ने भो नि !

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस। 

SUBSCRIBE YOUTUBE CHANNEL

काठमाडौंमा एक रात सुतेको रु. 50 हजार (भिडियो सहित)


भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस


गत शनिबार बेलुकी नक्सालको टाउन प्लाजामा छापा मारेर प्रहरीले दुई किशोरीसहित सञ्जीव लामा र सोमबहादुर तामाङलाई पक्रयो। हाइ प्रोफाइललाई केटी सप्लाइ गर्नेहरु रहेछन् उनीहरु। क्यासिनो र स्टार होटलहरुमा गएर प्लस टु र स्कूले विद्यार्थीहरु आफूसँग रहेको भन्दै एक रातको ५० हजार रुपैयाँ लिएर केटी मिलाउने काम गर्दा रहेछन् उनीहरु। केटीहरुलाई भने उनीहरुले बढीमा १० हजार मात्रै दिने रहेछन्। सोमबार एउटा न्युज च्यानल एबीसीले यही विषयमा विशेष समाचार दिएको थियो। लाज लाग्यो मलाई त्यो समाचार देखेर।
के नेपालमा जिम्मेवार भनाउँदा मिडियाको काम यस्तै हो ? के टिभीलाई कुनै आचार संहिता लाग्दैन ? कार्यक्रममा पक्राउ परेकी ती १० कक्षा पढ्ने किशोरीहरुको निःशुल्क शोषण गरिएको थियो। टेलिभिजनको रेटिङ बढाउन र विज्ञापन पाउन गरिएको त्यो शोषण ती दलालहरुले गरेको भन्दा रत्ती भर पनि कम लागेन मलाई। हाइ प्रोफाइल व्यक्तिहरुलाई केटी मिलाउने एउटा गिरोहका केही सदस्यलाई प्रहरीले पक्रयो। यतिसम्मको समाचार त ठीक छ, तर किन ती किशोरीसितको अन्तर्वार्ता टिभीले दिनुपरेको ? किन यो स्कूलमा पढ्छे भनेर देखाउनु परेको ? अझ अचम्म त टिभीले छोपे छोपे जस्तो गरेर ती केटीहरुको अनुहार टेलिभिजनमार्फत देशभर छर्लङै देखाइदियो। त्यो पनि एक पटक हैन, बारम्बार। त्यसो गर्न पाइन्छ ? के त्यति गर्दैमा अब यो समस्या समाधान हुन्छ ? फेरि कस्तो शब्द प्रयोग गरिएको छ रामराम ! हो, सिंगापुरमा लाहुरे रहेका बाबुकी छोरीलाई यस्तै काम गरेर खानु पर्ने अवस्था नभएको हुनसक्छ। तर त्यसका लागि उनी मात्र दोषी हुन् त? पक्कै पनि हैनन्। त्यसो भए उनलाई मात्र दोषी झैँ देखाएर र उनको अनुहार टिभीमा देखाएर समस्याको समाधान हुन्छ? मलाई शब्द मिलाएर लेख्‍न आउँदैन। र म अझै पनि मेरा मनका कुराहरु शब्दमार्फत् एक्सप्रेस गर्न सकिरहेको छैन। एबीसी टेलिभिजनको त्यो कार्यक्रमका केही अंश युट्युबमा समेत राखिएको रहेछ। तपाईँ आफै हेर्नुस् त्यसलाई र भन्नुस्

SUBSCRIBE YOUTUBE CHANNEL

Talent बच्चा जन्माउन चाहनुहुन्छ ?जान्नुहोस कुन रात र कसरि सम्बन्ध राख्दा कस्तो गुण भएको बच्चा जन्मन्छ।

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस। 
कसरि भन्ने कुराको जानकारी माथि बक्सको भिडियोमा  बताइएको छ हेर्न बक्सभित्र क्लिक गर्नुहोस।
जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् ।
कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको ।
 चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ ।

होस् तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ ।
यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषज्ञहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९० प्रतिसत छ ।
यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् । तालिका अनुसार एक्स भनेको छोरा हो भने ओ भनेको छोरी बुझ्नुहोला न्यूज अभियान डट कम ।
MARRIGE BUREAU बाट बिहे गरी अमेरिका जाने भनी यसरी रोमान्स गर्दा बेचींइन मुम्बईमा
see this short movie for social awareness.

SUBSCRIBE YOUTUBE CHANNEL

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger