भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस।
हसाएरै मारने भए बूढाहरुले एकचोटी हेर्नुस आणि हास्नुस मज्जाले। COMEDY SHORT MOVIE DAMADOL
यौन सम्वन्ध राख्दा थुप्रै जोखीमहरु हुने गरेको एक अध्ययनले पत्ता लगाएको छ । यौन सम्वन्धवाट अनचाह गर्भमात्र होईन अन्य खतरा पनि थुप्रै छ । त्यो हो हर्टयाट्याक । शोधकर्ताहरुका अनुसार शारीरीक सम्वन्ध बनाउने क्रममा कतिपयलाई हर्टयाट्क पनि हुन सक्छ । चिकित्सकहरुका अनुसार यदी ४५ जनामा र्हटएट्याक देखिएको छ भने त्यस मध्य १ जनालाई यौन सम्वन्ध राख्ने क्रममा अर्टर्याक भएको हो । नेल्सन रकफेलर, एरोल फ्लिन, फ्रान्ससका राष्ट्रपति फेलिक्स र अन्य थुप्रैलाई यौन सम्वन्ध राख्ने क्रममा अर्टर्याक आएको वताईएको छ ।