Latest Updates :

कुनै क्रेजी फ्यानले तपाईंसँग सेक्सको प्रपोज गर्दा के गर्नुहुन्छ भन्ने प्रश्न गर्दा यस्तो बवाल जवाफ - ज्योति मगर Interview

SHARE THIS POST :
भिडियो  चाहनुहुन्छ  भने माथिको बक्समा क्लिक गर्नुहोस। 
गायिका ज्योती मगरले आफ्नो जीवनका गोप्य कुरा खुलाएकी छिन् । एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो सेक्स जीवनबारे खुलाएकी हुन् । उनले सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम बताईन्

प्रेमलाई सेक्सले पूर्णता दिने बताउँदै ज्योतीले सेक्समा ‘फोरप्ले’ क्रियाकलापबाट आफूले मज्जा लिने गरेको खुलाईन् ।कस्तो अवस्थामा तपाईंलाई सेक्सको चाहना हुन्छ भन्ने प्रश्नमा ज्योतीले भनिन्-‘त्यो मेरो मुडमा भर पर्ने कुरा हो । जुनसुकै बेला पनि हुनसक्छ ।’ कुनै क्रेजी फ्यानले तपाईंसँग सेक्सको प्रपोज गर्दा के गर्नुहुन्छ भन्ने प्रश्न ज्योतीले म रिलेसनमा छु भने ‘नो’ भन्छु, सिंगल छु भने ‘एस’ भन्छु, भनिन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger