भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस।
6 Natural Ways to Tighten the Vagina & the True Reason for a Loose Healthy beautiful vaginaLover of Life, Love & Sensuality. Optimist. Believer. Natural Beauty Advocate. Minimalist. Living life outside the box; where the magic happens.
A fulfilled s.. life has to do way more with the mind than a tight vagina. Read on to find out how to tighten & beautify your vagina on a holistic basis.
One of the biggest complaints among women is that they feel their vaginas are too loose. I hear it all the time when talking to women.
It is the reason why this product is still the #1 seller in my shop. I know that the feeling of a loose vagina leaves many amazing women with low self-esteem and unable to have the s.. life they desire. (btw. a fulfilled s.. life has to do way more with the mind than a tight vagina.)
It is important to know when going about looking for a natural way to fix a loose vagina that you target the correct area. The pelvic floor muscle is what surrounds both the vagina and vaginal wall muscle. When the pelvic floor muscle is tight everything else will be nicely held and supported in place. The reason the vaginal wall muscle becomes loose is because it sort of looks and acts like a folded, very elastic and stretchy accordion. So when the pelvic floor muscle stretches, the vaginal wall muscle can’t help itself and will unfold more and more with it to.
म अविवाहित युवती हुँ । मेरो अहिले विवाह हुन लागेको छ । मैले पहिले एक केटा साथीसँग बारम्बार यौनसम्पर्क गरेको थिएँ । त्यसैले मेरो यौनांग एकदम लुज भएको छ । यौनांग टाइट बनाउन के गर्नुपर्छ । म चाहन्नँ कि मैले यौनसम्पर्क गरेको कुरा मेरा श्रीमान्ले थाहा पाउन । कृपया केही विकल्प दिनुहोला ।
विवाहपूर्व यौनसम्पर्क
उमेर त भन्नुभएको छैन तर आशा गर्छु, युवावस्थामै हुनुहुन्छ । तपाईंले केटा साथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ तर तपाईंको ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा नगर्नु भएकाले पनि सम्बन्ध गहिरो थिए भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले पनि श्रीमान्लाई यस सम्बन्धमा थाहा नहोस् भन्ने चाहना राख्नुभएको होला ।
युवावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ । सहमतिमै भएका यौनसम्पर्कका पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन । तपाईंलाई गर्भको भय भएको देखिएन, सम्भवत: तपार्इंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ । यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति हुन सक्छ भन्ने कुरा पनि थाहै होला, तपाईंलाई त्यसको चासो भएको देखिँदैन ।