Latest Updates :

कुनै साधनको प्रयोग बिना गर्भ नरहने गरि योन सम्पर्क गर्न चाहनुहुन्छ ? त्यसो भए यौन सम्पर्क गर्नु भन्दा ५ मिनेट अगाडी यसो गर्नुहोस।

SHARE THIS POST :
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस।


There is absolutely nothing abnormal if you experience a discharge after sex with your husband.
If you have always been experiencing any form of discharge immediately after sex, it is usually for either healthy or unhealthy reasons but I must tell you honestly that in most cases there will usually be a discharge.
When you engage in stimulating foreplay with your husband, there is usually a tendency before you engage in sex, the vagina is well lubricated with a slippery and watery discharge that make sexual experience more pleasurable and sometimes this discharge continues to be secreted even after sex.
Just like males, females usually ejaculate and it is usually called squirting. This happens when a female is so sexually aroused and a small gland in the vagina reacts to these sensations and produces a watery fluid called the female ejaculate fluid. This fluid sometimes bursts out like a urine spray. Not all women experience this.
आखै १६ बर्षे भएपछि त सक्की  गो नि  हेर्नुस बूढो को तरुनीहरु सँगको चर्तिकला हसाउनु हसाउछ। 
२5 वर्षीया विवाहित महिला हुँ। मेरो विवाह भएको तीन वर्ष भयो । सुरुमा सन्तानको चाहना नभए पनि हाल हामीले सन्तान खोजेका छौं, तर हालसम्म मेरो गर्भ रहेको छैन। कतै मेरो गर्भ नरहने त होइन रु मलाई डर लागिरहेको छ। मैले के गर्दा चाँडो गर्भ रहन्छ र के विवाह भएको तीन वर्ष भए पनि श्रीमान्सँगै हुनुहुन्छ वा अलग्गै बस्दै आउनुभएको छ । पत्रबाट स्पष्ट भएन तपाइर्ंले सुरुमा सन्तान नचाहेकाले परिवार नियोजनको साधन रोज्नुभयो कि भएन वा कुन साधन प्रयोग गर्नुभयो भन्ने कुरा पनि स्पष्ट छैन । समान्यतय श्रीमान्सँगै दुई वर्ष बस्दा वा नियमित ९हप्तामा ३ पटक वा त्यसभन्दा बढी० यौनसम्पर्क गरेको र परिवार नियोजनका साधन प्रयोग नगरेको खण्डमा ८० प्रतिसत दम्पतीमा गर्भ रहन्छ । २० प्रतिशतमा मात्र गर्भ नरहने हुनसक्छ। गर्भ नरहनुको कारण महिला, पुरुष वा दुवैमा विद्यमान हुनसक्छ। यो अवस्थामा चिकित्सकसँग भेटेर केही परीक्षण गराउनुपर्ने हुन सक्छ। तपाईंले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नु राम्रो होला । धेरै अवस्थामा सजिलै गर्भ रहने सम्भावना हुन्छ। तपाइर्ंको उमेर धेरै नभएकाले खासै आत्तिनु पर्ने अवस्था छैन ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger