गुनासो त यो हो की,तिमी नि बन्न सकेनौ मेरो
सपना हजार देखाए नि, तिमी हौ भन्न सकेनौ मेरो
गुनासो त यो हो कि.....................................
सपना हजार देखाए नि.....................................
दोवाटोमा मलाई पर्खाइ, डांडा काटि गयौ तिमी
सवाल त रहिरह्यो ,त्यों मनमा अटाएनौ माया मेरो

रुनु नै मायाको धर्म ठाने ,रोहिरहे पलपलमा
प्रश्न त उठि रह्यो मनमा, यो दिल किन रुवायौ मेरो

म त किन मर्छु र प्रिय, तिमीले साथ छोड़ेऊ भनि
ख़ुशी त पक्कै होला तिमीलाई,देखि आशु आँखामा मेरो

दुःख लाग्यो यस काऱण कि, यति बिस्वास गरे किन
सम्झना त रहिरह्यो, सारा ख़ुशी लुटी लगे पनि मेरो

माफि हुन सक्दैन त्यों भूल, जो मैले गरे माया गरी
याद त आई रह्यो तिम्रै, तै पनि जान्न सकेनौ माया मेरो

माटोले बनेको मान्छेको अजीवको छ तमाशा ,कसैलाई माया गर्न छोड्छ त रुवाउछ
कसैलाई माया गर्छ त आफै रुन्छ।
Writer-Parbati Kumal