Latest Updates :

यौन सम्वन्ध राख्दा मज्जा आउछ भन्दैमा यी आसन न अपनाउनुस् यस्ता-यस्ता कारणले मृत्यु पनि हुन्छ... जानकारीका लागी पद्नुस ..

SHARE THIS POST :
यदि भिडियो  हेर्न चाहनुहुन्छ भने मथि बक्सको एड काटेर हेर्नुहोस।

 All of the people on this list had sex-related deaths, either dying during sex or because of it in some way. People can get pretty freaky while making whoopee, but it's amazing that they can so far as to die while in the process of said freakiness. But if those people weren't doing all that weird stuff, we wouldn't have this awesome list, amirite?
John Garfield, star of The Postman Rings Twice and Body and Soul, had hit a rough patch. After a year of being nailed by Congress for denying he had knowledge of the Commies, he took on a little extra pink of his own, actress Iris Whitney.
While undergoing a perjury rap by the House of UnAmerican Activities, he was found dead in her bed.
Diagnosed with heart problems, he wasn't feeling well one night when Iris put him to bed and she found him dead the next morning as a result of a heart attack. Garfield was only 39.
यौन सम्वन्ध राख्दा थुप्रै जोखीमहरु हुने गरेको एक अध्ययनले पत्ता लगाएको छ । यौन सम्वन्धवाट अनचाह गर्भमात्र होईन अन्य खतरा पनि थुप्रै छ । त्यो हो हर्टयाट्याक । शोधकर्ताहरुका अनुसार शारीरीक सम्वन्ध बनाउने क्रममा कतिपयलाई हर्टयाट्क पनि हुन सक्छ ।
 चिकित्सकहरुका अनुसार यदी ४५ जनामा र्हटएट्याक देखिएको छ भने त्यस मध्य १ जनालाई यौन सम्वन्ध राख्ने क्रममा अर्टर्याक भएको हो । नेल्सन रकफेलर, एरोल फ्लिन, फ्रान्ससका राष्ट्रपति फेलिक्स र अन्य थुप्रैलाई यौन सम्वन्ध राख्ने क्रममा अर्टर्याक आएको वताईएको छ
यतिमात्र होईन , शोधकर्ताहरुका अनुसार जो एकल यौन गतिविधिमा संलग्न हुन्छ उसमा अन्धोपनको खतरा पनि वढी रहन्छ । यस्ता विषयहरु कमै मात्र सार्वजनिक भएपनि यसलाई नकारर्न नसकिने चिकित्सकको भनाई छ । यौन सम्वन्ध राख्ने क्रममा सास रोकिने कारणले यसको खतरा वढेको वताईन्छ । हलिउड अभिनेता डेविड कैराडाईन , सिंगर माईकल हचेस र ब्रिटेनको एक संसद सदस्यको पनि यसरीनै मृत्यु भएको थियो । अर्को अध्ययनले के देखाउछ भने क्यानडाको दुईवटा राज्यमा यस्ता किसीमका कारणले १ सय १७ जना को मृत्यु भईसकेको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger