Latest Updates :

युवतीहरु प्राय यस्ता पुरुषले गरेको शारीरिक सम्बन्धको प्रस्ताब सहजै स्वीकार गर्छन जानिराख्नुहोस्।

SHARE THIS POST :
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस।

खोजिगर्दा पनि अधिकाँश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् ।हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ ।
 लाइभ साइन्स नामक वेभसाइटमा प्रकाशित शोध अनुसार अत्याधिक प्रजनन् क्षमता भएका महिला त्यस्तै उच्च उत्पादन क्षमता भएका पुरुषसँग आकर्षित हुन्छन् ।स्कटल्याण्डको स्टर्लिङ यूनिभर्सिटीका शोधकर्ताले गरेको अध्यन अनुसार पुरुषको प्रजनन् क्षमता अनुसार उनीहरुप्रति महिलाको आकर्षण हुन्छ ।यद्यपी प्रजनन् क्षमता उच्च भएका पुरुषप्रति महिलाको आकर्षण केवल शारीरिक हो । यो आकर्षणकै कारण बैबाहिक सम्बन्धमा परिणत हुन्छ भन्ने निश्चित हुँदैन ।
खासमा महिलाले सेक्सको लागि भने प्रजनन् क्षमता भएका पुरुष खोजे पनि जीवन साथीको खोजी भने उनीहरुले फरक हिसावले गर्छन् ।

मनोविज्ञान र हर्मोनको उत्तिकै भूमिकाः
६०  बर्षे बुढाको १६ बर्षे आखाले यस्तो बबाल गरेपछि। सककी गो नि
 शोधका क्रममा प्रतियोगी महिलाले उनीहरुको माषिक चक्रका विभिन्न विन्दुमा पुरुषप्रति उनीहरुको भावना कस्तो हुन्छ भनेर बताएका थिए । सेक्सका लागि उच्च प्रजन्न क्षमता भएका र जीवन विताउनका लागि अलि फरक पुरुष चाहिने उनीहरुको भनाइ थियो ।पुरुषको सेक्स हर्मोनले महिलालाई निक्कै आकर्षित गर्छ । शोधकर्ता डेव फेडरिकका अनुसार पुरुषप्रतिको महिला आकर्षणमा सेक्स हर्मोन र उनीहरुको मनोविज्ञान उत्तिकै जिम्मेवार हुन्छ ।पुरुषमा हुने टेस्टोरोन नामक सेक्स हर्मोन महिलालाई आक्रषित गर्ने मुख्य कारण हो ।
शारीरिक सम्बन्धको लागि यस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिलाहरु  !! जानीराखौ.... योनि कत्रो हुन्छ ?
कतिपयले योनिलाई मात्र यौनअङ्ग मानन्छन्। भगक्षेत्रमा भएका अन्य यौन अङ्गहरूलाई सामान्य बोलीचालीको भाषमा योनि भन्ने चलन छ तर त्यो कुरा सत्य होइन। भगक्षेत्रलाई बाहिरबाट हेर्दा छालाको दुई पत्र एक अर्कामा टाँसिएको जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं। महिलाहरूमा यही भगको माथी पट्टी बोसोयुक्त तन्तुले बनेको क्षेत्र mons pubis (मोन्स प्युविस) हुन्छ जसले नै यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। भग क्षेत्रमा भएको छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ। भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ। त्यसको मुनि तिरको अर्कोलाई योनिद्वार भनिन्छ। योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। योनि मांशपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इञ्च लामो मार्ग हो। सामान्य अवस्थामा यसका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद (hymen, हाइमेन) भनिन्छ।

यौन उत्तेजनाको बेला योनिको भित्ताबाट रस निस्कन्छ र त्यसले चिप्लो बनाई यौन सम्पर्क गर्दा लिङ्ग भित्र बाहिर गर्न सजिलो बनाउँछ। यसरी योनिरस आउनुले पुरुषको लिङ्ग उत्थित भए जस्तै युवती उत्तेजनाको स्थितिमा भएको संकेत गर्छ। योनि मार्गको बाहिरी एक तिहाई भाग यौन संवेदनशील हुन्छ।
के ठूलो योनिले समस्या पार्छ ?
तपाईले आफ्नो योनिलाई कुन अर्थमा ठूलो भन्नुभएको हो स्पष्ट भएन। योनिको नाप वा गहिराइलाई नै भन्नु भएको हो कि अन्य अङ्गलाई। अनि कसरी योनिमार्गको गहिराईलाई नाप्नु भयो भन्ने कुरा पनि थाह भएन। कतै यौन सम्पर्कका बेलामा खुकुलो भयो भनेर पो त्यसो भन्नुभएको हो कि ?

व्यक्तिअनुसार लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ। ऋषी वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गिकरण गरेका छन्। सामान्यतया उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५.९ (धेरै जसोको ५.२५ देखि ६.२५) इञ्चको हुन्छ। बुझ्नु पर्ने तथ्य के हो भने योनि मांशपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग हो जसको सामान्यतया लम्बाइ ३ देखि ४ इञ्च हुन्छ। सामान्य अवस्थामा यसको भित्ताहरू एकअर्कासँग टाँसिएका अवस्थामा भए पनि लिङ्ग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ तर पनि एक किसिमले समाएर नै राखेको हुन्छ। एक छिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैँ खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुलो हुन्छ र ? पक्कै हुादैन। त्यसैले योनि ठूलो भयो भन्दैमा समस्या पर्ने होइन। यदि तपाईंले खुकुलोपनको कुरा गर्नु भएको हो भने योनिको मांशपेशीलाई कडा राख्न केगेल कसरत गर्नु एउटा राम्रो उपाय होभिडियो हेर्न तलको बक्समा क्लिक गरी हेर्नुहोस

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger