यदि भिडियो हेर्न चाहनुहुन्छ भने माथि बक्सको एड काट्नुहोस।
First of all lots of foreplay
once engaging in intercourse and you feel as if you are going ejaculate, just stop! obvisouly not stopping as if you seen a ghost, but just stop and pay some attention to your partner e.g."Kissing"
if you do this ussually 3 or more times during intercourse there will be at some point an overwhelming feeling as if you cant hold back no more, but the good news is= its like you re using a natural viagra because you can run straight through to a second one, without feeling the need to stop....
masturbation is a good way to tame this.
स्खलन ढिलो हुने उपाय के होला ? शीघ्र स्खलन के हो ? किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन। ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास भए पनि अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ।
यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा यौन जोडीमा भर पर्छ। महिलालाई चरमसुखको स्थितिसम्म पुग्न केही बढी समयलाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्छ