A man Bal bahadur magar caught her estranged wife in bed with family housekeeper, and in the fit of rage ran to the garage, and got a wood axe, swung and impaled the axe to her wife's head. He was sent to hospital immediately after the incident. The surgeons spent six hours to remove the ax from his head. but she can not survive agin because of head broken she died
बैतडी जिल्लाको शिखरपुर गाविस–८ गिगडीका ३५ वर्षीय बल बहादुर मगर ले ले बञ्चरो प्रहार गरी श्रीमति राम माया मगर को हत्या गरेका छन्। बुधबार राति बल बहादुर मगर ३ ० वर्षीया श्रीमति राम माया मगरको हत्या गरेका हुन् । मानसिक अवस्था ठीक नभएका उनले बञ्चरोले श्रीमतिको खुट्टा र घाटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण साउदले जानकारी दिए । बल बहादुर मगरलाई प्रहरी चौकी गाजरीबाट गएको टोलीले आज पक्राउ गरेको छ भने शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ।